डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
" /> डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
"> खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए: Dekhapadhi
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
खोटाङ। साकेला गाउँपालिका–३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा तीन दलले उम्मेद्वार टुङ्गो लगाएका छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष मणिकुमार राईको निधन भएपछि सो स्थानमा आगामी १४ मंसीरमा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्वर्गीय मणिकुमारकी श्रीमती शिवकला राईलाई वडाध्यक्षको उम्मेद्वार घोषणा गरेको छ। नेपाली कांग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेद्वार बनाएका छन्।
रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेद्वारलाई जिताउन तीनवटै राजनीतिक दललाई उपनिर्वाचनको चटारो शुरू भएको छ। जितका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताको दौडधुप शुरू भएको छ।
निमोनियाका कारण बिरामी परेका वडाध्यक्ष राईको ९ वैशाख २०७६ मा निधन भएको थियो । ३० चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो। –रासस
पढ्नुहाेस्
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्