रौतहट । १२ वर्ष पहिले रौतहटमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा आज पुन:शुरु भएको छ ।
१९ कात्तिकदेखि जिल्ला अदालतमा आलमको बयान शुरु भएको थियो । १८ कात्तिकमा मात्र आलमविरुद्ध जन्मकैदको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको थियो ।
१९ कात्तिकमा आलमलाई १० बजे नै अदालत पुर्याइएको भएपनि ३ बजेपछिमात्र बयान शुरु भएको थियो । करीब एक घण्टा बयान लिएपछि आलमलाई आज पुन: अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको थियो ।

रौतहट । १२ वर्ष पहिले रौतहटमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा आज पुन:शुरु भएको छ ।
१९ कात्तिकदेखि जिल्ला अदालतमा आलमको बयान शुरु भएको थियो । १८ कात्तिकमा मात्र आलमविरुद्ध जन्मकैदको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको थियो ।
१९ कात्तिकमा आलमलाई १० बजे नै अदालत पुर्याइएको भएपनि ३ बजेपछिमात्र बयान शुरु भएको थियो । करीब एक घण्टा बयान लिएपछि आलमलाई आज पुन: अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको थियो । ">
अदालतमा आलमको बयान शुरु: Dekhapadhi
अदालतमा आलमको बयान शुरु

रौतहट । १२ वर्ष पहिले रौतहटमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा आज पुन:शुरु भएको छ ।

१९ कात्तिकदेखि जिल्ला अदालतमा आलमको बयान शुरु भएको थियो । १८ कात्तिकमा मात्र आलमविरुद्ध जन्मकैदको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको थियो ।

१९ कात्तिकमा आलमलाई १० बजे नै अदालत पुर्‍याइएको भएपनि ३ बजेपछिमात्र बयान शुरु भएको थियो । करीब एक घण्टा बयान लिएपछि आलमलाई आज पुन: अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको थियो ।