रूपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

९ असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो ।

करीब ४० करोड रूपैयाँको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो ।

तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।

तिलोत्तमाले दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । रासस

" /> रूपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

९ असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो ।

करीब ४० करोड रूपैयाँको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो ।

तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।

तिलोत्तमाले दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । रासस

"> रूपन्देहीमा ४० करोड लागतको दुग्ध प्रशोधन केन्द्र बन्दै: Dekhapadhi
रूपन्देहीमा ४० करोड लागतको दुग्ध प्रशोधन केन्द्र बन्दै
रूपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

९ असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो ।

करीब ४० करोड रूपैयाँको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो ।

तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।

तिलोत्तमाले दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्