‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
" /> ‘यो राजनीतिक पुँजीको लडाईं हो’
"> चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना    : Dekhapadhi
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
भरतपुर। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गरे।
कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरू भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए। उनले २७ कात्तिकमा मनोनयन दर्ता र १ मंसीरमा अन्तिम चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको बताए।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो।
आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयको उद्घाटन गरे। चितवनमा भरतपुर महानगरपालिका –१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो।–रासस
पढ्नुहाेस्
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्