काठमाडौं। साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उम्मेद्वार बनाउने भएको छ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि श्रेष्ठलाई धरान उपमहानगरको मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिएका छन्।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रूपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन्।

श्रेष्ठले आफू निर्वाचित भए धरान उपमहानगरपालिकाभित्र दिर्घकालिन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन्।

साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को ‘क’ र दाङ क्षेत्र नं. ३ को ‘ख’मा उम्मेद्वार घोषणा गरिसकेको छ।

२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी धरानका मेयर तारा सुब्बाको १ साउन २०७५मा मृत्यु भएपति सो पद रिक्त छ।

धरानको उमेयरका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रकाश राईलाई उम्मेद्वार घोषणा गरिसकेको छ।

पढ्नुहाेस्

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

‘यो राजनीतिक पुँजीको लडाईं हो’

कास्की-२ मा तीन महिलाको भिडन्त

खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस

उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो

नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी

साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने

साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने

रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय

" /> काठमाडौं। साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उम्मेद्वार बनाउने भएको छ।

"> धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय: Dekhapadhi
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्