काठमाडौं। निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ।
उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा उल्लेख नभएको जानकारी दिँदै भने, “आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो।”
सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट पारे।
यद्यपी, प्रदेश प्रमुख नियुक्तिको विषयालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।
“यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ”, आयुक्त पौड्यालले भने। –रासस
पढ्नुहाेस्
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
" /> काठमाडौं। निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ।
उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा उल्लेख नभएको जानकारी दिँदै भने, “आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो।”
सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट पारे।
यद्यपी, प्रदेश प्रमुख नियुक्तिको विषयालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।
“यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ”, आयुक्त पौड्यालले भने। –रासस
पढ्नुहाेस्
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
"> निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन    : Dekhapadhi
निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन
काठमाडौं। निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ।
उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा उल्लेख नभएको जानकारी दिँदै भने, “आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो।”
सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट पारे।
यद्यपी, प्रदेश प्रमुख नियुक्तिको विषयालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।
“यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ”, आयुक्त पौड्यालले भने। –रासस
पढ्नुहाेस्
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्