रौतहट। १२ बर्षअघिको सामूहिक हत्याकाण्डका अभियुक्त मोहम्मद अफताव आलममाथि रौतहट जिल्ला अदालतमा लिइएको बयान दोस्रो दिन पनि सकिएन।

आलमको आज दोस्रो दिनको बयान सकिएको छ। उनलाई बयानका लागि भोलि, २१ कात्तिकमा फेरि अदालतमा उपस्थित गराइनेछ।

आलममाथि तीनवटा अभियोगमा मुद्धा दायर गरिएको छ। कर्तव्य ज्यानसम्बन्धी अभियोगमा उनको बयान आज सकिएको छ। अब विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योग सम्बन्धी अभियोगमा बयान लिइनेछ।

आलमलाई १२ बर्षपछि कानूनी कठघरामा ल्याउन महत्वपूर्ण भूमिका बहन गरेका अधिवक्ता पुष्पराज पौडेलले बयानका क्रममा आलमले प्रत्येक प्रश्नमा इन्कारी बयान दिएको देखापढीलाई बताए ।

१२ वर्षअघि, पहिलो संविधानसभा निर्वाचनका बेला बम बनाउँदै गरेको ठाउँमा विस्फोट भएपछि घटना ढाकछोप गर्न आलमले २२ जनालाई इट्टाभट्टामा जलाएर मारेको अभियोग छ।

पढ्नुहाेस्

हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा

अदालतमा आलमको बयान शुरु

एक घण्टा बयानपछि आलमलाई प्रहरीको जिम्मा लगाइयो, भोलि फेरि बयान हुने (भिडिओसहित)

शुरू भयो आलमको बयान (अपडेट)

बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा

आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान

आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर

रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार

पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी

रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो

रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने

रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)

पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप

पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

"> अदालतमा आलमको बयान दोस्रो दिन पनि सकिएन, भोलि फेरि बयान (भिडिओसहित): Dekhapadhi
अदालतमा आलमको बयान दोस्रो दिन पनि सकिएन, भोलि फेरि बयान (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्