च्यम्पियनशिपको पहिलो दिन उद्‍घाटन खेलमा कीर्गिस्तान र माल्दिभ्स भिड्नेछन्। त्यही दिन बंगालादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ।
नेपालले पहिलो खेल २४ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।
च्याम्पियनशिपका खेलहरू राउण्ड रोविनका आधारमा खेलाइनेछ।
लिगमा शीर्ष दुई स्थानमा रहने टीमबीच फाइनल खेल हुनेछ।
पढ्नुहाेस्ः
महिला सेन्ट्रल जोन भलिबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने
"> महिला भलिबल टीमको बिदाइ: Dekhapadhi
महिला भलिबल टीमको बिदाइ
काठमाडौं। प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्न बंगलादेश जाने नेपाली महिला भलिबल टीमको बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल भलिबल संघ अध्यक्ष मनोरन्जनरमण शर्माले आज भलिबल टीमलाई बिदाइ गरेका हुन्।
१२ जना खेलाडी, ३ प्रशिक्षक र एक रेफ्रीसहितको टोली भोलि, २१ कात्तिकमा बंगलादेश जानेछ।
च्याम्पियनशिपमा नेपालसहित पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
२३ देखि २८ कात्तिकसम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनशिपमा नेपाल, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल २४ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।
च्याम्पियनशिपका खेलहरू राउण्ड रोविनका आधारमा खेलाइनेछ।
लिगमा शीर्ष दुई स्थानमा रहने टीमबीच फाइनल खेल हुनेछ।
पढ्नुहाेस्ः
महिला सेन्ट्रल जोन भलिबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्