पढ्नुहाेस्
सरकारले भन्यो- कालापानी नेपालको हो
यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण
भारतको नक्साप्रति साझा पार्टीको आपत्ति
भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति
पढ्नुहाेस्
सरकारले भन्यो- कालापानी नेपालको हो
यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण
भारतको नक्साप्रति साझा पार्टीको आपत्ति
भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति
"> नेपाली भूमि मिचिएको विषयमा धनगढीमा प्रदर्शन: Dekhapadhi
नेपाली भूमि मिचिएको विषयमा धनगढीमा प्रदर्शन
कैलाली। भारतीय नक्शामा नेपाली भूमि समेटिएको विषयमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू आवद्ध युवा/विद्यार्थीहरूले आज धनगढीमा प्रदर्शन गरेका हुन्।
पढ्नुहाेस्
सरकारले भन्यो- कालापानी नेपालको हो
यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण
भारतको नक्साप्रति साझा पार्टीको आपत्ति
भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्