महोत्तरीमा निर्वाचन कार्यालय स्थापना

जलेश्वर। म‌ंसीर १४ मा हुने उपनिर्वाचनका लागि महोत्तरीमा निर्वाचन कार्यालय स्थापना गएिको छ।

जिल्लाको तीन स्थानीय तहको चार पदमा हुने निर्वाचनका लागि तीनवटै स्थानीय तहमा आज निर्वाचन कार्यालय स्थापना भएको हो।

जिल्लाको तीनवटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विष्णु सुवेदी, प्रजिअ सूर्यबहादुर खत्रीसहित सुरक्षा निकाय, जिल्ला न्यायाधिवक्ता, जिल्ला निर्वाचन अधिकारीसहितको टोलीले आज निर्वाचन कार्यालय स्थापना गरेको हो।

पिपरा गाउँपालिकाको अध्यक्ष, बलवा नगरपालिका–२ र वडा नं ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिका–६ मा वडाध्यक्षको पदमा उपनिर्वाचन हुने भएको छ।

पिपरा गाउँपालिकाको अध्यक्ष, बलवा नगरपालिका–२ र ८ का वडाध्यक्षको मृत्यु भएकाले ती स्थानहरूमा उपनिर्वाचन हुने भएको हो।

मटिहानी नगरपालिका–६ मा विजयी वडाध्यक्ष लोकसेवा आयोगमा सिफारिस भएपछि रिक्त पदमा उपनिर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। -रासस

पढ्नुहाेस्

कांग्रेसले छान्यो उम्मेद‍्वार

निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन

धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

‘यो राजनीतिक पुँजीको लडाईं हो’

कास्की-२ मा तीन महिलाको भिडन्त

खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस

उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो

नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी

साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने

साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने

रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय