काठमाडौं। एशियाको मध्यक्षेत्रका राष्ट्रहरूलाई समेटेर एशियाली भलिबल कन्फेडेरेसन एभिसीले पाँच वर्षअघि एभिसी एशियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप शुरू गरेको थियो।

त्यसको पाँच संस्करण आयोजना भइसक्दा नेपालले पाँचै पटक प्रतिस्पर्धा गरेको छ। माल्दिभ्समा भएको तेस्रो संस्करणमा तेस्रो हुँदै नेपाली पुरुष टोलीले ऐतिहासिक पदक जितेको थियो। यसै वर्ष नेपाल भलिबल संघले पाँचौ संस्करण नेपालमा सफलतापूर्वक आयोजना गर्‍यो। जसमा नतिजाका हिसाबले नेपाल पाँचौ भएपनि आयोजनाका हिसाबले भने सफल भयो। त्यही अवसरमा सेन्ट्रल जोनको बैठक नेपालमा बसेको थियो।

जसबाट महिला भलिबलको पनि सेन्ट्रल जोन आयोजना गर्नुपर्छ भन्ने निर्णय भयो र पहिलो संस्करणको महिला सेन्ट्रल जोन भलिबल बंगलादेशले आयोजना गर्ने तय भयो। त्यही निर्णय अनुसार ९ देखि १४ नोभेम्बरमा बंगलादेशको ढाकामा प्रथम एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २०१९ आयोजना हुँदैछ।

त्यसमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय महिला भलिबल टोली २१ कात्तिकमा बंगलादेश प्रस्थान गर्दैछ। अरुणा शाहीको कप्तानीमा रहेको नेपालले सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ।

च्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसँगै माल्दिभ्स, अफगानिस्तान  र कीर्गिस्तान छन्। बंगलादेश र माल्दिभ्ससँग नेपालले यसअघि दक्षिण एशियाली खेलकुद र अन्य प्रतियोगिता खेलिसकेको छ। अफगानिस्तान  र कीर्गिस्तान भने केही नौलो टोली हो।

तर, थाइल्याण्डको बैंककस्थित फिभको डेपलपमेन्ट सेन्टरमा तीन साताको वैदेशिक प्रशिक्षण गरेर आएको नेपाली टोली त्यसबाट हौसिएको छ र, सेन्ट्रल जोन खेल्न उत्साहित छ। त्यसैले पनि नेपालले सेन्ट्रल जोनमा उपाधि जित्ने लक्ष्य राखेको हो।

“निश्चय नै हाम्रो लक्ष्य भनेको स्वर्ण पदक जित्नु नै हो। राउण्ड रोविन लिग भएकोले सजिलो पनि छ” कप्तान अरुणा शाहीले भनिन्, “लक्ष्य स्वर्ण नै हो तर, अब प्रदर्शन कस्तो हुन्छ त्यसमा भर पर्छ।”
प्रशिक्षक जगदिश भट्टले भने वैदेशिक प्रशिक्षणबाट धेरै सिकेको बताए। “थाइल्याण्डमा सिकेको ६० प्रतिशत मात्र लागु गर्ने हो भने पनि हामीले उपाधि जित्न सक्छौँ”, भट्टले भने।

भट्ट नेपाली भलिबलका भाग्यमानी प्रशिक्षकमा पर्छन्। उनकै प्रशिक्षणमा नेपालको पुरुष टोलीले एभिसी सेन्ट्रल जोन खेलिसकेको छ। माल्दिभ्समा भएको तेस्रो संस्करणमा पुरुष टोलीले कास्य जित्दा भट्ट प्रशिक्षक थिए।

यसपटक नेपाली महिला टोलीलाई पनि पदक जिलाए उनी पुरुष र महिला टोलीलाई सेन्ट्रल जोनमा पदक जिताउने नेपाली प्रशिक्षक बन्नेछन्। यसलाई भट्ट भाग्य र मिहिनेत दुवै मान्छन्।

थाइल्याण्डमा ट्रेनिङ र मैत्रीपूर्ण खेलका लागि गएको १८ खेलाडीबाटै १२ सदस्यीय अन्तिम टोली छनोट भएको हो। टोलीमा यसअघि अन्तर्राष्ट्रिय खेल खेलेका कप्तान अरुणाहसित ६ खेलाडी छन्। ६ खेलाडीले एकै पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

पहिलो पटक राष्ट्रिय टिममा परेका खेलाडीहरू पनि थाइल्याण्डको प्रशिक्षणबाट उत्साहित छन् र बंगलादेशमा सेन्ट्रल जोनमा राम्रो प्रदर्शन गर्ने योजनामा छन्।

पहिलो पटक राष्ट्रिय टोलीमा परेकी सलिना श्रेष्ठले थाइल्याण्डको प्रशिक्षणबाट धेरै कुरा सिकेको र त्यसलाई सेन्ट्रल जोनमा लागू गर्ने बताइन्।

सलिनासँगै सेटर जानकी भण्डारी, अलराउण्डर पुनम चन्द, ओपन स्पाइकर निरुता ठगुन्ना तथा क्वीकरद्वय सुनिता खड्का र सोफिया पुन पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।

प्रशिक्षक भट्टले नयाँ खेलाडीहरू भएपनि टोलीमा सबै उस्तै रहेको र अवस्था हेरेर कवर्टमा खेलाडी उतार्ने बताए।

नेपाली टोली
अरुणा शाही (कप्तान)
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ (लिब्रो)

" /> काठमाडौं। एशियाको मध्यक्षेत्रका राष्ट्रहरूलाई समेटेर एशियाली भलिबल कन्फेडेरेसन एभिसीले पाँच वर्षअघि एभिसी एशियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप शुरू गरेको थियो।

"> महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य: Dekhapadhi
महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्