बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा आलमको बयान दोस्रो दिन पनि सकिएन, भोलि फेरि बयान (भिडिओसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
अदालतमा आलमको बयान शुरु
एक घण्टा बयानपछि आलमलाई प्रहरीको जिम्मा लगाइयो, भोलि फेरि बयान हुने (भिडिओसहित)
शुरू भयो आलमको बयान (अपडेट)
बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर
रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो
पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
" /> बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
"> अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित): Dekhapadhi
अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)
रौतहट। १२ बर्षअघि भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमले आज रौतहट जिल्ला अदालतमा बयान दिए।  हिंजो, १९ कात्तिकमा शुरू भएको उनको बयान आज पनि सकिएन। थप बयान भोलि, २१ कात्तिकमा पनि हुनेछ। त्यतिञ्जेलका लागि अदालतले आलमलाई प्रहरीको जिम्मा लगाएको छ।
आलममाथि तीनवटा अभियोगमा मुद्दा दायर भएको छ। दुई दिनको बयानका क्रममा उनीमाथि लगाइएको कर्तव्य ज्यानसम्बन्धी अभियोगमा बयान सकिएको छ। अब विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा अदालतले आलमको बयान लिनेछ।
कर्तव्य ज्यान सम्बन्धी अभियोगमा अदालतले आलमलाई २५ वटा सवाल सोधेर बयान लिएको थियो। त्यसक्रममा इन्कारी बयान दिएका आलमले आफूमाथि राजनीतिक षडयन्त्र गरिएको जिकिर गरेका छन्। प्रस्तुत छ, बयानका क्रममा अदालतमा आलमलाई सोधिएका सवाल र त्यसमा प्राप्त उनका जवाफः
यस मुद्दा बाहेक तपाईविरुद्ध अरू कुनै मुद्दा परेको छ, छैन? सजाय छ, छैन?
छैन।
प्रतिवेदक पप्पु नायक, प्रहरी नायव निरीक्षक दिपककुमार गुप्तालाई चिन्नु हुन्छ कि हुँदैन?
छैन। लेनदेन, कारोबार केही छैन।
जाहेरीकर्ता श्रीनारायण सिंह, रुक्साना खातुन, गौरी शंकर, सफि अहमदसँग चिनजान छ कि छैन?
कसैसँग चिनजान छैन। रिसइबी, लेनदेन छैन।
अभियोग–पत्रको प्रतिलिपि पढ्नु भयो कि भएन? अभियोग–पत्र बमोजिम तयार भएका प्रश्नहरूको जवाफ दिन तयार हुनुहुन्छ कि हुनुहुन्न?
पाएँ। तयार छु।
मिति २०७६/६/२६ गते तपाईं कहाँबाट पक्राउ पर्नुभएको हो?
घरबाट बिहेको भोजमा जाने क्रममा शेख ईद्रिसको गेटमा पक्राउ परेको हो।
पक्राउ पूर्जी बुझाउँदा बुझ्न नमानेको भनेको छ? के हो?
उहाँहरूले हालसम्म पक्राउ पूर्जी दिनु भएको छैन। मैले इन्कार गरेको हैन।
अन्य प्रतिवादीहरूलाई चिन्नुहुन्छ कि?
मोहम्मद महताब आलम आफ्नो भाइ बाहेक अरू कसैलाई चिन्दिनँ।
मिति २०७६/७/३ गतेको आदेश अनुसार तपाईंले निवेदन दिनु भयो, भएन ? नक्कल पाउनु भयो कि भएन?
निवेदन दिएको थिएँ तर, नक्कल पाइनँ। निवेदन दर्ता भएन।
हत्या गरिएका भनिएका पिन्टु र ओसी अख्तर मियाँलाई चिन्नु हुन्छ कि हुँदैन? यिनीहरू तपाईंको चुनाव प्रचारमा हिंडेका थिए कि थिएनन्?
यिनीहरूलाई चिन्दिनँ, निजहरू चुनाव प्रचारमा हिँडेका थिएनन्।
२०६४ चैतमा भएको चुनाव प्रचारमा भारतीय नागरिकहरू सामेल थिए कि थिएनन्?
भारतीय नागरिकहरू सामेल थिएनन्।
२०६४ साल चैत्र २७ गते बिहानदेखि बेलुकासम्म तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो?
चुनाव प्रचारप्रसारको कार्यक्रम बन्द थियो। मौन अवस्था भएकाले म बिहानदेखि बेलुकासम्म आफ्नै निवास राजपुरमा थिएँ। निर्वाचनको व्यवस्थापन तथा तयारीको लागि बसेको थिएँ।
मृतक ओसी अख्तरको लुगा, मोजाको सम्बन्धमा मिति २०६५/१/६ गते रुक्साना खातुनले गरिदिएको सनाखत कागज के हो?
घटना घटेकै छैन। त्यो सनाखत कागज सम्बन्धमा प्रश्नै हुँदैन। त्यो कागज झुठा हो।
मिति २०६४/१२/२७ गतेको घटनाको सम्बन्धमा मिति २०६४/१२/३० गते शैलेन्द्र साह समेतले जिल्ला प्रहरी कार्यालयमा दिएको संयुक्त निवेदन सम्बन्धमा तपाईलाई के थाहा छ?
१४ हजार मतले हारेको शैलेन्द्र साह मसँग चुनाव लडेको मानिस हो। राजनीतिक प्रतिद्वन्द्वी भएको हुँदा त्यो विषय झुठा हो। त्यो घटना घटेको पनि छैन।
मिति २०६५/१/१४ मा भएको घटनास्थल मुचुल्काको सम्बन्धमा के कसो हो? खुलाइ दिनुहोस्।
घटना घटेकै छैन, त्यो मुचुल्काको बारेमा थाहा भएन।
मिति २०६५/१/१८ गते मृतक पिन्टु भन्ने त्रिलोकप्रताप सिंहको पिता श्रीनारायण सिंह राजपुतले गर्नुभएको कागज व्यहोरा के कसो हो?
घटना घटेकै छैन। उहाँले जति कुरा गर्नुभएको छ, त्यो सबै झुठा हो। म नारायणसिंह राजपुतलाई चिन्दिनँ।
मिति २०६५/१/१८ गते ओसी अख्तरको आमा रुक्साना खातुनले दिएको किटानी जाहेरी र सनाखतको व्यहोरा के कसो हो ?
घटना घटेकै छैन। सो व्यहोरा झुठो र काल्पनिक हो।
मिति २०६५/३.९ गतेका दिन तपाईंले अधिकारप्राप्त अधिकारीसमक्ष गर्नुभएको व्यहोरा के कसो हो? खुलाइ दिनुहोस्।
सो बयान व्यहोरा ठिक साँचो हो।
मिति २०७६/७/३ गते तपाईंले अधिकारप्राप्त अधिकारी समक्ष गर्नुभएको बयान व्यहोरा के कसो हो? खुलाई दिनुहोस्।
सो बयान व्यहोरा समेत सत्य हो।
घटनाका प्रत्यक्षदर्शी सराजुल मियाँले मिति २०६५/१/२० गते गर्नुभएको कागजको व्यहोरा के कसो हो? खुलाइ दिनुहोस्।
घटना घटेकै छैन। यो सबै गलत हो।
तपाईले घटना घटेको हैन भन्नुभयो, निज सराजुल मियाँले तपाईंमाथि आरोप लगाउनुपर्ने कारण के हो?
म विद्यार्थीकालदेखि राजनीति गरेको व्यक्ति हो। शेख ईन्द्रिसको मृत्यु भएपछि मैले उपनिर्वाचनमा चुनाव जितेको हुँ। पटक–पटक चुनाव जितेर मन्त्री भएको मानिस हुँ।
२०५४ सालदेखि अहिलेसम्म लगातार निर्वाचित व्यक्ति हुँ। २०५६ को निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित व्यक्ति हुँ। मैले चुनाव जितेर पटक–पटक मन्त्री भएपछि विरोधीहरूले मेरो लोकप्रियता देख्न नसकेर मेरो राजनीतिक करिअर समाप्त गर्नका लागि मलाई झुठा मुद्दामा फसाउन यी व्यक्तिहरूलाई प्रयोग गरेका हुन्।
म राष्ट्रवादी व्यक्ति हुँ। यसको प्रमाण २०६४ सालको पहिलो संविधानसभामा देश नै कसैले तोडदिन्छु भन्दा मैले यो देश कसैको पेवा होइन, ठेक्का होइन, यो देश कसैले तोड्न सक्दैन भनि ६०१ जना मध्ये मैले नै कुरा उठाएको हो।
मधेश आन्दोलन हुँदाखेरि मधेशी पहाडी मिलेर बस्नुपर्छ भनेर भनेका कारण यहाँ कुनै पनि अप्रिय घटना भएन। मेरो यही लोकप्रियता समाप्त पार्नका लागि यी काल्पनिक कुरा गरिएको हो।
ईन्सेक, नेपाल बार एशोसियसन, राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन देखेर पढी बाची सुनाइन्छ के कसो हो?
घटना घटेकै छैन। त्यहाँ गएकै छैन। कसले के रिपोर्ट दिए थाहा छैन।
मिति २०६५/१/१९ गते घटना विवरण कागज गर्ने व्यक्तिहरूको कागज व्यहोरा के कसो हो?
सबै व्यहोरा झुठा हो।
मिति २०६४/१२/२७ मा कोही कसैलाई जलाइएको छैन भन्ने शेष शोयब, सोनु मियाँ लगायतको कागजको व्यहोरा ठिक वा हैन? खुलाइ दिनुहोस्।
निजहरूको बयान ठिक हो।
मिति २०६५/३/९ गते जिल्ला सरकारी वकील कार्यालयको मुद्दा नलचाउने निर्णयलाई सदर गरेको मिति २०६५/३/३० को निर्णय बदर गरिपाऊँ भन्ने रिट निवेदनमा सर्वोच्च अदालतबाट २०६९/२/१६ मा फैसला हुँदा २०६५/३/३० को निर्णय बदर मुद्दामा अनुसन्धान गरी कारबाही गर्नू भनि भएको आदेश सम्बन्धमा के कसो हो?
आदेश ठिक हो। तर, यहाँ राजनैतिक साजिश (षडयन्त्र)को कारणले अनुसन्धान भएको छ।
पढ्नुहाेस्
बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा आलमको बयान दोस्रो दिन पनि सकिएन, भोलि फेरि बयान (भिडिओसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
अदालतमा आलमको बयान शुरु
एक घण्टा बयानपछि आलमलाई प्रहरीको जिम्मा लगाइयो, भोलि फेरि बयान हुने (भिडिओसहित)
शुरू भयो आलमको बयान (अपडेट)
बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर
रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्