भट्ट र कुँवरसहित कृतिका मरासिनी, इश्वरी बिस्ट, यशाेदा बिस्ट, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले र श्रृष्टि पौडेल अन्तिम १४ मा परेका छन्।
पेमा लिम्बु शेर्पा, हेलिसा लामा गुरुङ र मनिषा राना वैकल्पिक खेलाडीका रूपमा छन्।
१८ सदस्यीय प्रशिक्षण टाेलीमा रहेकी रूबी पाेदार विकल्पमा समेत परिनन्।
नेपाली टीम प्रशिक्षकमा कलाम अली छन्।
यस्तै टीम व्यवस्थापकमा अमृता पाैडेल र फिजियाेमा सकुना दानी छन्।
२५ देखि ३० कात्तिकसम्म हुने प्रतियोगितामा नेपालसहित चीन, साउदी अरेबिया, मलेसिया, म्यानमार र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन्।
राउण्ड राेबिनका आधारमा हुने प्रतियाेगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ।
नेपाली टाेली २२ कात्तिकमा चीन प्रस्थान गर्नेछ।

यू-१९ नेपाली महिला क्रिकेट टाेली घाेषणा: Dekhapadhi
यू-१९ नेपाली महिला क्रिकेट टाेली घाेषणा

काठमाडौं। चीनमा हुने बी एन्ड आर यू-१९ महिला क्रिकेट प्रतियाेगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

राष्ट्रिय टीमबाट खेलिसकेकी डली भट्टकाे कप्तानीमा आज १४ सदस्यीय अन्तिम टाेली सार्वजनिक गरिएकाे हाे।

यस्तै सिनियर टीमबाट खेलिसकेकी कविता कुँवर उपकप्तान छिन्।

यसअघि प्रशिक्षणमा रहेकाे १८ खेलाडीबाट आज १४ सदस्यीय अन्तिम टाेली र ३ वैकल्पिक घाेषणा भएकाे हाे।

डली भट्ट।