बुटवल। प्रदेश ५ मा नेत्रविक्रम चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ।

दाङ जिल्ला लगायतमा चन्द समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको हाे।

प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएकाे थियाे।

साे गाेष्ठीमा प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार चन्द समूहको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो।

यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ।

प्रदेश ५ को अधिकांश भू-भाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज छ।

यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ।

खुल्ला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र दुवैतर्फ अपराध गरेर भाग्ने गरेको अधिकांश घटना छन्।

आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ।

बैठकमा सीमा सुरक्षासँगै हत्या, हिंसा, लागुपदार्थ दुर्व्यसनी, महिला हिंसा, जबर्जस्तीकरणी जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियाे। रासस

" /> बुटवल। प्रदेश ५ मा नेत्रविक्रम चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ।

दाङ जिल्ला लगायतमा चन्द समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको हाे।

प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएकाे थियाे।

साे गाेष्ठीमा प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार चन्द समूहको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो।

यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ।

प्रदेश ५ को अधिकांश भू-भाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज छ।

यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ।

खुल्ला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र दुवैतर्फ अपराध गरेर भाग्ने गरेको अधिकांश घटना छन्।

आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ।

बैठकमा सीमा सुरक्षासँगै हत्या, हिंसा, लागुपदार्थ दुर्व्यसनी, महिला हिंसा, जबर्जस्तीकरणी जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियाे। रासस

"> चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको सुरक्षा गाेष्ठीकाे निष्कर्ष: Dekhapadhi
चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको सुरक्षा गाेष्ठीकाे निष्कर्ष
बुटवल। प्रदेश ५ मा नेत्रविक्रम चन्द समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ।

दाङ जिल्ला लगायतमा चन्द समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य नियन्त्रणमा सफलता मिल्दै गएको विश्लेषण गरिएको हाे।

प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा अङ्गका प्रमुखसहित नेपाल सरकार गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएकाे थियाे।

साे गाेष्ठीमा प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार चन्द समूहको अवस्थाका बारेमा निष्कर्ष सार्वजनिक गरिएको थियो।

यस्तै प्रदेशको समग्र सुरक्षा अवस्थामा खुल्ला सीमाका कारण मुख्य चुनौती रहेको विश्लेषण गरिएको छ।

प्रदेश ५ को अधिकांश भू-भाग भारतीय सीमासँग जोडिएकाले आवतजावत गर्न खुल्ला सीमाका कारण सहज छ।

यो प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग सीमा जोडिएको छ।

खुल्ला सिमानाका कारण तस्करी, लागुऔषध ओसारपसार र दुवैतर्फ अपराध गरेर भाग्ने गरेको अधिकांश घटना छन्।

आपराधिक क्रियाकलापको तथ्याङ्क हेर्दा प्रदेश अग्रस्थानमा रहेको देखिएकाले यसको नियन्त्रणमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ।

बैठकमा सीमा सुरक्षासँगै हत्या, हिंसा, लागुपदार्थ दुर्व्यसनी, महिला हिंसा, जबर्जस्तीकरणी जस्ता आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियाे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्