काठमाडौं ।  विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी)बारे राहदानी विभागले छानबिन गरेको छ ।

''अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्'', अध्यागमन विभागले भनेको छ । गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ ।

रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करीब १ लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।

" /> काठमाडौं ।  विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी)बारे राहदानी विभागले छानबिन गरेको छ ।

''अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्'', अध्यागमन विभागले भनेको छ । गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ ।

रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करीब १ लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।

"> एक लाखमा नक्कली पासपोर्ट: Dekhapadhi
एक लाखमा नक्कली पासपोर्ट
काठमाडौं ।  विदेशमा नक्कली नेपाली पासपोर्ट एमआरपी बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली (एमआरपी)बारे राहदानी विभागले छानबिन गरेको छ ।

''अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्'', अध्यागमन विभागले भनेको छ । गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ ।

रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करीब १ लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्