काठमाडौं । संघले भन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्यूरो गठन गर्न लागेको छ । यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ । हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेशसभामा दर्ता गराउने सरकारको योजना छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको 'प्रदेश अनुसन्धान ब्यूरोको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' कार्यव्यवस्था समितिबाट पास भइसकेको छ । आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले विधेयक प्रदेशसभामा दर्ता गराउने प्रक्रिया अघि बढाइएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
" />

">
प्रदेश २ को आफ्नै 'गुप्तचर': Dekhapadhi
प्रदेश २ को आफ्नै 'गुप्तचर'
<p style="text-align:justify">काठमाडौं । संघले भन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्यूरो गठन गर्न लागेको छ । यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ । हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेशसभामा दर्ता गराउने सरकारको योजना छ । <br />
<br />
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको 'प्रदेश अनुसन्धान ब्यूरोको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' कार्यव्यवस्था समितिबाट पास भइसकेको छ । आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले विधेयक प्रदेशसभामा दर्ता गराउने प्रक्रिया अघि बढाइएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । <br />
</p>