काठमाडौं । मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुँदैछ । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बागलुङ र दाङका ३ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जनाएको छ । उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभामा अधिकतम ९५ दलले सहभागिता जनाउन सक्ने पनि आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन कार्यक्रम अन्तर्गत स्थानीय तहमा रिक्त पदका लागि उम्मेदवारी दिने मिति २७ कात्तिकका लागि तोकिएको छ । पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष सबैको उम्मेदवारी दर्ता २७ कात्तिकको विहान १० बजेदेखि १ बजेसम्म हुने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ । जहाँ ४ लाख ५४ हजार ११४  जना मतदाता रहेका छन् । मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन अन्तर्गत १ प्रतिनिधिसभा, ३ प्रदेशसभा, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान हुँदैछ ।

निर्वाचन आचारसंहिता अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले १६ दिन प्रचार-प्रसार गर्न पाउने छन् भने स्थानीय तहका उम्मेदवारलाई मात्र १० दिन प्रचार-प्रसारको समय दिइएको छ ।

" /> काठमाडौं । मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुँदैछ । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बागलुङ र दाङका ३ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जनाएको छ । उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभामा अधिकतम ९५ दलले सहभागिता जनाउन सक्ने पनि आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन कार्यक्रम अन्तर्गत स्थानीय तहमा रिक्त पदका लागि उम्मेदवारी दिने मिति २७ कात्तिकका लागि तोकिएको छ । पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष सबैको उम्मेदवारी दर्ता २७ कात्तिकको विहान १० बजेदेखि १ बजेसम्म हुने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ । जहाँ ४ लाख ५४ हजार ११४  जना मतदाता रहेका छन् । मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन अन्तर्गत १ प्रतिनिधिसभा, ३ प्रदेशसभा, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान हुँदैछ ।

निर्वाचन आचारसंहिता अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले १६ दिन प्रचार-प्रसार गर्न पाउने छन् भने स्थानीय तहका उम्मेदवारलाई मात्र १० दिन प्रचार-प्रसारको समय दिइएको छ ।

"> उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता: Dekhapadhi
उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता
काठमाडौं । मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुँदैछ । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बागलुङ र दाङका ३ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जनाएको छ । उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा र प्रदेशसभामा अधिकतम ९५ दलले सहभागिता जनाउन सक्ने पनि आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन कार्यक्रम अन्तर्गत स्थानीय तहमा रिक्त पदका लागि उम्मेदवारी दिने मिति २७ कात्तिकका लागि तोकिएको छ । पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष सबैको उम्मेदवारी दर्ता २७ कात्तिकको विहान १० बजेदेखि १ बजेसम्म हुने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ । जहाँ ४ लाख ५४ हजार ११४  जना मतदाता रहेका छन् । मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन अन्तर्गत १ प्रतिनिधिसभा, ३ प्रदेशसभा, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान हुँदैछ ।

निर्वाचन आचारसंहिता अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले १६ दिन प्रचार-प्रसार गर्न पाउने छन् भने स्थानीय तहका उम्मेदवारलाई मात्र १० दिन प्रचार-प्रसारको समय दिइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्