कैलाली। नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीले आज पदभार सम्हालेकी छन्।

धनगढीस्थित प्रदेश कार्यालयमा त्रिपाठीले आफ्नो पदभार ग्रहण गरेकी हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ कात्तिकमा शपथ लिएकी थिइन्।

पदभार ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिला मन्त्री झपट बोहरा, भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा, उसभामुख, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीले सुदूरपश्चिमका जनताको चाहनाअनुरुप आफूले काम गर्ने बताइन्।

प्रदेश प्रमुखको सम्मानमा नेपाली सेनाले सलामी दिएको थियो ।

" /> कैलाली। नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीले आज पदभार सम्हालेकी छन्।

धनगढीस्थित प्रदेश कार्यालयमा त्रिपाठीले आफ्नो पदभार ग्रहण गरेकी हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ कात्तिकमा शपथ लिएकी थिइन्।

पदभार ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिला मन्त्री झपट बोहरा, भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा, उसभामुख, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीले सुदूरपश्चिमका जनताको चाहनाअनुरुप आफूले काम गर्ने बताइन्।

प्रदेश प्रमुखको सम्मानमा नेपाली सेनाले सलामी दिएको थियो ।

"> सुदूरपश्चिम प्रदेश प्रमुख त्रिपाठीद्वारा पदभार ग्रहण (भिडिओसहित): Dekhapadhi
सुदूरपश्चिम प्रदेश प्रमुख त्रिपाठीद्वारा पदभार ग्रहण (भिडिओसहित)
कैलाली। नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीले आज पदभार सम्हालेकी छन्।

धनगढीस्थित प्रदेश कार्यालयमा त्रिपाठीले आफ्नो पदभार ग्रहण गरेकी हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ कात्तिकमा शपथ लिएकी थिइन्।

पदभार ग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिला मन्त्री झपट बोहरा, भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा, उसभामुख, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीले सुदूरपश्चिमका जनताको चाहनाअनुरुप आफूले काम गर्ने बताइन्।

प्रदेश प्रमुखको सम्मानमा नेपाली सेनाले सलामी दिएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्