भक्तपुरमा अहिलेसम्म ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् भने बागलुङमा दुईजनाले दर्ता गरेका छन्। कास्की र दाङमा पनि मनोनय दर्ताको काम शुरू भएको छ।
भक्तपुरमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालका उम्मेद्वार नाराजुलुससहित मनोनय दर्ताका लागि पुगेका छन्। नेकपाका उम्मेद्वार केहिबेरपछि पुग्ने तयारी गरेका छन्।

उपनिर्वाचनका लागि मनोनयन दर्ता शुरू

काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ताको काम शुरू भएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार मनोनयन दर्ताको काम शुरू भएको हो।

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर २ र प्रदेशसभाका लागि भक्तपुर १ ‘क’, बागलुङ २ ‘ख’ र दाङ ३ ‘ख’मा उपनिर्वाचन हुँदैछ।

भक्तपुरमा मनोनय दर्ताका लागि जाँदै समाजवादी पार्टीका उम्मेद्वार सुदर्शन मुनकर्मी

भक्तपुरमा अहिलेसम्म ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् भने बागलुङमा दुईजनाले दर्ता गरेका छन्। कास्की र दाङमा पनि मनोनय दर्ताको काम शुरू भएको छ।

भक्तपुरमा नेपाली का‌ंग्रेस र समाजवादी पार्टी नेपालका उम्मेद्वार नाराजुलुससहित मनोनय दर्ताका लागि पुगेका छन्। नेकपाका उम्मेद्वार केहिबेरपछि पुग्ने तयारी गरेका छन्।

आज दिउँसो १ बजेसम्म मनोनय दर्ताको समय तोकिएको छ।

प्रदेशसभातर्फ दाङ ३ ‘ख’का लागि मनोनय दर्ता गरेपछि कांग्रेस उम्मेद्वार केशवराज शर्मा। तस्वीर: शरद रेग्मीको फेसबुकबाट।

पढ्नुहोस्

मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट

उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता

कांग्रेसले छान्यो उम्मेद‍्वार

निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन

धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

‘यो राजनीतिक पुँजीको लडाईं हो’

कास्की-२ मा तीन महिलाको भिडन्त

खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस

उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी

उपनिर्वाचनका लागि ताते दलहरू

नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)

उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो

नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी

साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने

साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने

रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय