उपनिर्वाचनका लागि मनोनयन दर्ता शुरू
मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट
उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता
कांग्रेसले छान्यो उम्मेद‍्वार
निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए 
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
" /> उपनिर्वाचनका लागि मनोनयन दर्ता शुरू
मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट
उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता
कांग्रेसले छान्यो उम्मेद‍्वार
निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए 
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
"> कास्की-२ मा विद्या भट्टराईको मनोनयन दर्ता: Dekhapadhi
कास्की-२ मा विद्या भट्टराईको मनोनयन दर्ता 
काठमाडौं। कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा तर्फको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेद्वार विद्या भट्टराईले मनोनयन दर्ता गरेकी छन्। 
उनले पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन दर्ता गरेकी हुन्। 
उमेदवारी दर्तापछि उनले आफ्नो पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै निर्वाचित हुनेमा विश्वास व्यक्त गरिन्। हिजोका दिनमा पनि राजनीतिमा आफूले योगदान गरेको उनले बताइन्। 
कास्की–२ का लागि नेपाली कांग्रेसका खेमराज पौडेलले पनि उम्मेद्वारी दर्ता गरेका छन्। जनताले कम्युनिष्टको विकल्प खोजेको भन्दै उनले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताए। 
साझा पार्टीका तर्फबाट रजनी केसी, नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट, विवेकशील नेपाली जमुना शर्मा र स्वतन्त्रमा कमलजंग कुँवरले उम्मेद्वारी दर्ता गराएका छन्। 
१४ मंसीरमा उपनिर्वाचन हुँदैछ। 
पढ्नुहाेस्
उपनिर्वाचनका लागि मनोनयन दर्ता शुरू
मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट
उपनिर्वाचन : आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता
निर्वाचन आयोगले भन्योः प्रदेश प्रमुख नियुक्तिको विषय आचारसंहितामा छैन
धरानको मेयरमा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने साझाको निर्णय
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
‘यो राजनीतिक पुँजीको लडाईं हो’
कास्की-२ मा तीन महिलाको भिडन्त
खिदिममा वडाध्यक्षको लागि तीन दलले उम्मेद्वार टुंग्याए 
डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट
बागलुङ उपनिर्वाचन: नेकपामा असन्तुष्टि, जनमोर्चालाई सकस
उम्मेद्वार चयनविरुद्ध नेकपाको भक्तपुर कार्यालयमा तालाबन्दी
उपनिर्वाचनका लागि ताते दलहरू
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्