पोखरा। गण्डकी पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले चार दिनदेखि अनशन जारी राखेको छ।

अनशनमा नेपाली काँग्रेस कास्कीले ऐक्यबद्धता जनाएको छ। विश्वविद्यालयमा करिब १० महीनादेखि ती दुईपदमा नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको जनाउँदै सङ्घले अनशन जारी राखेको छ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले अनशनरत विद्यार्थी राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतमलाई हिजो भेटेर जायज मागसहित गरिएको अनशनप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गरे।

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उनले विद्यार्थीको जायज मागप्रति बेवास्ता गरे अवस्था गम्भीर आउन सक्ने चेतावनी दिए। रासस

" /> पोखरा। गण्डकी पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले चार दिनदेखि अनशन जारी राखेको छ।

अनशनमा नेपाली काँग्रेस कास्कीले ऐक्यबद्धता जनाएको छ। विश्वविद्यालयमा करिब १० महीनादेखि ती दुईपदमा नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको जनाउँदै सङ्घले अनशन जारी राखेको छ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले अनशनरत विद्यार्थी राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतमलाई हिजो भेटेर जायज मागसहित गरिएको अनशनप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गरे।

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उनले विद्यार्थीको जायज मागप्रति बेवास्ता गरे अवस्था गम्भीर आउन सक्ने चेतावनी दिए। रासस

"> पोखरा विश्‍वविद्यालयमा जारी अनशनमा कास्की कांग्रेसको ऐक्यबद्धता: Dekhapadhi
पोखरा विश्‍वविद्यालयमा जारी अनशनमा कास्की कांग्रेसको ऐक्यबद्धता
पोखरा। गण्डकी पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले चार दिनदेखि अनशन जारी राखेको छ।

अनशनमा नेपाली काँग्रेस कास्कीले ऐक्यबद्धता जनाएको छ। विश्वविद्यालयमा करिब १० महीनादेखि ती दुईपदमा नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको जनाउँदै सङ्घले अनशन जारी राखेको छ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले अनशनरत विद्यार्थी राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतमलाई हिजो भेटेर जायज मागसहित गरिएको अनशनप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गरे।

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उनले विद्यार्थीको जायज मागप्रति बेवास्ता गरे अवस्था गम्भीर आउन सक्ने चेतावनी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्