कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संगठनले सुदूरपश्चिमका मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

भारतले आफ्नो नक्शामा देखाएको नेपालको भुमि फिर्ता गर्न पहलको आग्रह गर्दै सत्तारुढ दलका दुई भातृ संगठनले ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सीमानाको विवादमा प्रदेश सरकारले कुनै पहल गर्न नसक्ने बताएका छन् । उनले भने, “संघीय सरकारले छिटोभन्दा छिटो कूटनीतिक पहल गरी भूमि फिर्ता गराउन पहल थाल्नुपर्छ ।”

" /> कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संगठनले सुदूरपश्चिमका मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

भारतले आफ्नो नक्शामा देखाएको नेपालको भुमि फिर्ता गर्न पहलको आग्रह गर्दै सत्तारुढ दलका दुई भातृ संगठनले ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सीमानाको विवादमा प्रदेश सरकारले कुनै पहल गर्न नसक्ने बताएका छन् । उनले भने, “संघीय सरकारले छिटोभन्दा छिटो कूटनीतिक पहल गरी भूमि फिर्ता गराउन पहल थाल्नुपर्छ ।”

"> अनेरास्ववियू र राष्ट्रिय युवा संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र: Dekhapadhi
अनेरास्ववियू र राष्ट्रिय युवा संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र <p style="text-align:justify">कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संगठनले सुदूरपश्चिमका मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।&nbsp;</p> <p style="text-align:justify">भारतले आफ्नो नक्शामा देखाएको नेपालको भुमि फिर्ता गर्न पहलको आग्रह गर्दै सत्तारुढ दलका दुई भातृ संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।&nbsp;</p> <p style="text-align:justify">ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सीमानाको विवादमा प्रदेश सरकारले कुनै पहल गर्न नसक्ने बताएका छन् । उनले भने, &ldquo;संघीय सरकारले छिटोभन्दा छिटो कूटनीतिक पहल गरी भूमि फिर्ता गराउन पहल थाल्नुपर्छ ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्