आलमको अभियोगमाथि अदालतमा थुनछेक बहस शुरू
आलमको पक्षमा बहस गर्न वरिष्‍ठ वकीलहरूको ओइरो
बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
" /> आलमको अभियोगमाथि अदालतमा थुनछेक बहस शुरू
आलमको पक्षमा बहस गर्न वरिष्‍ठ वकीलहरूको ओइरो
बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
"> आलमविरूद्धको मुद्दामा आज सरकारी वकीलको थुनछेक बहस, भोलि दुवै पक्षका वकीलले बहस गर्ने: Dekhapadhi
आलमविरूद्धको मुद्दामा आज सरकारी वकीलको थुनछेक बहस, भोलि दुवै पक्षका वकीलले बहस गर्ने
रौतहट। बम विष्फोटका घाइतेलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा आज सरकारी वकीलले थुनछेक बहस गरेका छन्। रौतहट जिल्ला अदालतमा तीन दिनदेखि जारी आलमको बयान सकिएपछि थुनछेक बहस शुरू भएको थियो। महान्यायाधीवक्ता कार्यालयका सह–न्यायाधिवक्ता सूर्यप्रसाद दाहाल,उप–न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले आज बहस गरे।
२२ कात्तिकमा शुरूमा जाहेरवालाका तर्फबाट अन्य वकीलहरूले बहष गर्नेछन्। त्यसपछि प्रतिवादीका वकिलहरुले बहस गर्नेछन्। आलमविरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विष्फोटमा तीन वटा मुद्दा दायर भएका छन्।
२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको हो।
पढ्नुहाेस्:
आलमको अभियोगमाथि अदालतमा थुनछेक बहस शुरू
बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्