रौतहट। जिल्ला सरकारी वकीलको कार्यालय रौतहटले सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमविरूद्ध महत्वपूर्ण प्रमाण जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

आज शुरू भएको थुनछेक बहसपछि बाहिरिएका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले देखापढीसँग कुराकानी गर्दै भने,“बरामद बस्तुहरुको सनाखत विवरण, प्रत्यक्षदर्शीको कागज, बम विस्फोटमा परी घाइते भएकाको रिपोर्ट लगायतका प्रमाण पेश गरेका छौं।”

उनले तत्काल प्राप्त प्रमाण र सर्वोच्च अदालतका नजिरसमेतबाट मुख्य अभियुक्त आलमलाई थुनामै राखेर कारवाही गर्न माग गरिएको जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता कटुवालले यसाे भने:
आज दिउँसो २ बजेबाट थुनछेक बहस शुरू भयो । हामीले बहसमा तत्काल प्राप्त प्रमाणबारे बेन्चलाई स्पष्ट पारेका छौं । सैलेन्द्र साहले मौकामा दिएको निवेदन पेश गरेका छौं । घटना हुँदाकै समयमा ओसि अख्तर मियाँको जुत्ता, मोजा लगायतको वस्तुहरु बरामद भई सनाखत भएको छ । सराजुल मियाँले त्यतिखेरै प्रत्यक्षदर्शीेको रूपमा कागज गरेका छन् । ओसि अख्तर नफर्किएपछि उनलाई लिन गएका मियाँले  घटना गहुँबारीबाट प्रत्यक्ष देखेका थिए । यी प्रमाण पनि पेश गरेका छौं ।

त्यस्तै २९ चैत २०६४ मो सफी महोम्मदको भारतको मोतिहारी जिल्लाको अस्पतालमा जाँच गराएको र बम विस्फोटबाट घाइते भएको भन्ने रिपोर्ट छ। घटनास्थललाई जिर्णेद्धार गर्ने व्यक्तिको कागज छ । त्यसैगरी पहिले बोल्न नसकेका छिमेकीहरूले अहिले आएर घटना हाम्रो आँखा अगाडि घटेको हो भनेर कागज गरिदिएको अवस्था छ।

यस्ता प्रमाण, सर्वोच्च अदालतको तथा विदेशी न्यायालयको नजीरको आधारमा र अहिले प्रचलित फौजदारी अपराध संहिताको दफा ६७ बमोजिम तीन वर्ष वा बढी कैद सजाय हुनसक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएमा थुनामा राख्नुपर्ने प्रावधान अनुसार यी प्रतिवादीलाई थुनामा राखेर कारवाही गरिपाउँ भनेर हामीले मागदावी गरेका छौं ।

पढ्नुहाेस्:

आलमविरूद्धको मुद्दामा आज सरकारी वकीलको थुनछेक बहस, भोलि दुवै पक्षका वकीलले बहस गर्ने

आलमको अभियोगमाथि अदालतमा थुनछेक बहस शुरू

आलमको पक्षमा बहस गर्न वरिष्‍ठ वकीलहरूको ओइरो

बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)

अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)

हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा

आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान

"> आलमविरूद्ध महत्वपूर्ण प्रमाण पेश गरेका छौंः सरकारी वकील (भिडिओसहित): Dekhapadhi
आलमविरूद्ध महत्वपूर्ण प्रमाण पेश गरेका छौंः सरकारी वकील (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्