यस्तै विनोद भण्डारीले ३६ र सोमपाल कामीले २६ रन जोडे।
कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए।
ज्ञानेन्द्रसँगै ओपनिङ गरेका विकेटकिपर राजु रिजालले ८ रन जोडे। यस्तै शरद भेषावकर ४, दीपेन्द्र सिंह ऐरी १, आरिफ शेख १०, पवन सर्राफ २,करण केसी २ रन बनाएर आउट भए भने ललित नारायण राजवंशीले खातो खोल्न सकेनन्।
एमसीसीका लागि यासिर अराफात र एलेक्स थोम्पसनले ३-३ विकेट लिए।
यस्तै ओलिभर हानोन डल्बीले २ विकेट लिए।
पहिलो इनिङ्समा एमसीसीले नेपालमाथि २११ रनको अग्रता बनाएको थियो।
नेपालले फलो अन जोगाउनका लागि २१५ रन बनाउनुपर्ने थियो। तर, त्यसअघि नै अलआउट भए पनि एमसीसीले नेपाललाई फलो अन नदिई आफैंले दोस्रो इनिङ्स शुरु गरेको हो।
जसमा एमसीसीले दोस्रो दिनको समाप्तीसम्म २१ ओभर ब्याटिङ गर्दै २ विकेट गुमाएर ९१ रन बनाइसकेको छ।
बिल्ली गोडल्म्यानले ३९ र विल रोड्सले ३० रन बनाएका छन्।
नेपालका लागि पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए।
पहिलो इनिङ्समा २११ रनको अग्रता बनाएको एमसीसीले अब समग्रमा ३०२ रनको अग्रता बनाएको हो।
"> दोस्रो दिन एमसीसीले बनायो ३०२ रनको अग्रता: Dekhapadhi
दोस्रो दिन एमसीसीले बनायो ३०२ रनको अग्रता
काठमाडौ। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीन दिवसीय फर्स्ट क्लास क्रिकेटको दोस्रो दिन ३०२ रनको अग्रता बनाएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलको दोस्रो दिनको समाप्तीमा एमसीसीले फराकिलो अग्रता बनाएको हो।
पहिलो दिन ३११ रन बनाएको एमसीसीले दोस्रो दिन थप १५.५ ओभर खेल्दै ५३ रन बनायो।
एमसीसीले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३६४ रनमा अलआउट भएपछि नेपालले दोस्रो दिन आफ्नो पहिलो इनिङ्स शुरु गरेको थियो।
एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाउँदा यासिर अराफातले नटआउट ६६ रन बनाए।
दोस्रो दिन एमसीसीलाई पहिलो शेसनमै अलआउट गर्न करण केसीले ३ र सन्दीप लामिछानेले १ विकेट लिए।
नेपालका लागि करण र सन्दीपले ३-३ तथा सोमपाल कामी र शरद भेषावकरले २-२ विकेट लिए।
तर, एमसीसीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ४४.४ ओभरमा १५३ रनमै अलआउट भयो।
यस्तै विनोद भण्डारीले ३६ र सोमपाल कामीले २६ रन जोडे।
कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए।
ज्ञानेन्द्रसँगै ओपनिङ गरेका विकेटकिपर राजु रिजालले ८ रन जोडे। यस्तै शरद भेषावकर ४, दीपेन्द्र सिंह ऐरी १, आरिफ शेख १०, पवन सर्राफ २,करण केसी २ रन बनाएर आउट भए भने ललित नारायण राजवंशीले खातो खोल्न सकेनन्।
एमसीसीका लागि यासिर अराफात र एलेक्स थोम्पसनले ३-३ विकेट लिए।
यस्तै ओलिभर हानोन डल्बीले २ विकेट लिए।
पहिलो इनिङ्समा एमसीसीले नेपालमाथि २११ रनको अग्रता बनाएको थियो।
नेपालले फलो अन जोगाउनका लागि २१५ रन बनाउनुपर्ने थियो। तर, त्यसअघि नै अलआउट भए पनि एमसीसीले नेपाललाई फलो अन नदिई आफैंले दोस्रो इनिङ्स शुरु गरेको हो।
जसमा एमसीसीले दोस्रो दिनको समाप्तीसम्म २१ ओभर ब्याटिङ गर्दै २ विकेट गुमाएर ९१ रन बनाइसकेको छ।
बिल्ली गोडल्म्यानले ३९ र विल रोड्सले ३० रन बनाएका छन्।
नेपालका लागि पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए।
पहिलो इनिङ्समा २११ रनको अग्रता बनाएको एमसीसीले अब समग्रमा ३०२ रनको अग्रता बनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्