काठमाडौं। प्रतिनिधिसभाको एक र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा १४ मंसीरमा हुने उपनिर्वाचनका लागि चार पदमा ६५ जनाको उम्मेद्‍वारी परेको छ। आज चार जिल्लामा सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तर्गत् प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की–२ मा स्वतन्त्रसहित २२ जनाको उम्मेद्वारी परेको छ। त्यसैगरी प्रदेशसभाका तीन क्षेत्रमा ४३ जनाको उम्मेद्वारी परेको छ।

निर्वाचन आयोगले आझ साँझ विज्ञप्ती जारी गर्दै उम्मेद्वार मनोनयन दर्ताको आधिकारिक जानकारी गराएको छ।

कास्की–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी र राप्रपा संयुक्तकी गंगा मल्लले उम्मेद्वारी दर्ता गराएका छन्।

यसैगरी, साझा पार्टीका तर्फबाट रजनी केसी, विवेकशील नेपाली दलको प्रतिनिधित्व गर्दै जमुना शर्मा (स्वतन्त्र) नेपाली कांग्रेस (बीपी)का चन्द्रबहादुर रानाभाट, नेकपा मालेका टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सन्जो लिम्बु र देशभक्त समाजका वीरबहादुर विश्वकर्माले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

स्वतन्त्रतर्फ कमलजंग कुँवर, उमनाथ गौतम, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रणबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुशिल भुषालको उम्मेद्वारी परेको छ। यसमध्ये कोइराला, भुषाल र घलेको नाम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कायम रहेकाले उम्मेद्वारी खारेज हुने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

प्रदेशसभातर्फ भक्तपुर–१, ‘क’मा १९, दाङ–३ ‘ख’मा १४ र बाग्लुङ–२ को ‘ख’मा १० जनाको उम्मेद्वारी परेको छ। भक्तपुरमा नेकपाको तर्फबाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका निरज लवजु, समाजवादीका सुदर्शन मुनकर्मी, राप्रपाका श्यामप्रसाद नेपालको उम्मेद्वारी परेको छ।

साझा पार्टीका सुरज प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, नेपाली कांग्रेस (वीपी)का मधुसुदन न्यौपाने र नेकपा मालेका सुदर्शन लामिछानेको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन अधिृकत घमचन्द्र तिमिल्सिनाले जानकारी दिए।

स्वतन्त्रतर्फ अर्जुन कोज्यू, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, जीवन नेपाल, संगिता पौडेल आचार्य, राकेश सुवाल, सुजाता देउजा, कृष्ण पोतामाहा र सुमना कार्कीको उम्मेद्वारी परेको छ। राप्रपा संयुक्तका तर्फबाट उम्मेद्वारी दिएका रामशरण लामिछाने र आमूल परिवर्तन मसिहा पार्टीका डिल्लीप्रसाद चम्लागाईंको उम्मेद्वारी खारेज भएको छ।

मनोनयन दर्ताका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका लामिछाने र चम्लागाईंको नाम २०७४ सालमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा यथावत् रहेका कारण मनोनयन दर्ता खारेज भएको हो।

आयोगले जारी गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका २०७६ अनुसार उनीहरूको उम्मेद्वारी खारेज हुने निर्वाचन आयोगले जनाएको छ।

निर्देशिकाको परिच्छेद–७ को दफा ३० को उपदफा  (१) मा ‘२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली बमोजिमको उम्मेद्वारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति उपनिर्वाचनको लागि उम्मेदवार हुन पाउने छैन’, भन्ने उल्लेख छ।

यसैगरी, दाङ–३ ‘ख’का लागि नेकपाको तर्फबाट बिमला कुमारी खत्री वली, कांग्रेसका केशवराज शर्मा, राप्रपाका भूपाल रावत, राप्रपा संयुक्तका छोटिलाल थारु, समाजवादीका डिल्लीबहादुर डाँगीको उम्मेद्वारी परेको छ।

जिल्ला निर्वाचन कार्यालय दाङका अुनसार राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेमकिपाका सुरेश परियार, नेकपा मालेका हरिप्रसाद डाँगी, मंगोल नेश्नल पार्टीका धनश्याम चौधरी, साझा पार्टीका शिबकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री र नेपाली कांग्रेस (वीपी)का दीपककुमार धितालको उम्मेद्वारी परेको छ। गोविन्द केसी र टिकाराम आचार्यले स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बाग्लुङ–२ को ‘ख’ का लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट खिमविक्रम शाहीको उम्मेद्वारी परेको छ। केन्द्रको सहमति अुनसार नेकपाले राजमोलाई सघाउने भएपछि उम्मेद्वारी दिएको छैन। तर, नेकपाका शेरमान घर्ती मगरले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। कांग्रेसका जितबहादुर शेरचन, राप्रपा संयुक्तका निमबहादुर भण्डारी, समाजवादीका अशोक कुमार विक, राप्रपाका गणेशबहादुर कुँवर, मंगोल नेश्नल पार्टीका मित्रबहादुर मगर, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल कुमार राईको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले जानकारी दिए। स्वतन्त्रतर्फ सन्तोष भण्डारीको समेत उम्मेद्वारी परेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार भोलि, २२ कात्तिकमा बिहान ११ देखि साँझ पाँच बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिन सकिनेछ। २३ कात्तिक बिहान ११ देखि दिउँसो साढे एक बजेसम्म मनोनयनपत्र एवं उजुरीमा जाँचबुझ तथा दिउँसो तीनदेखि साँझ पाँच बजेसम्म मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

कार्यतालिका अनुसार २४ कात्तिकमा उम्मेद्वारले नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ कात्तिकमा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

१४ मंसीर बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ।

पढ्नुहाेस्

उपनिर्वाचनको मनोनयन दर्ता : कहाँ के भयो (तस्वीर र भिडिओ)

‘चुनाव लड्नकै लागि सरकारी जागिर छाडें’

भक्तपुरमा दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएन

किन पुगे बामदेव उम्मेद्वारी मनोनयनमा

" /> काठमाडौं। प्रतिनिधिसभाको एक र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा १४ मंसीरमा हुने उपनिर्वाचनका लागि चार पदमा ६५ जनाको उम्मेद्‍वारी परेको छ। आज चार जिल्लामा सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तर्गत् प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की–२ मा स्वतन्त्रसहित २२ जनाको उम्मेद्वारी परेको छ। त्यसैगरी प्रदेशसभाका तीन क्षेत्रमा ४३ जनाको उम्मेद्वारी परेको छ।

"> चार पदका लागि ६५ जनाको उम्मेद्‍वारी (सूचीसहित): Dekhapadhi
चार पदका लागि ६५ जनाको उम्मेद्‍वारी (सूचीसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्