काठमाडौं। भारतीय सिने नगरीका महानायक अमिताभ बच्चनले सिनेमा खेल्न थालेको ५० वर्ष पुगेको छ। बच्चनले सन् १९६९ मा ‘सात हिन्दुस्तानी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेका थिए। यस अवसरमा उनका छोरा अभिषेक बच्चनले एक तस्बिर सार्वजनिक गर्दै उनलाई बधाई दिएका छन्।
पोर्चुगलको उपनिवेशबाट भारतलाई मुक्त गर्न सात भारतीयले गरेको प्रयासलाई ‘सात हिन्दुस्तानी’ चलचित्रमा देखाइएको छ। भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष निरन्तर काम गरेकोमा छोरा अभिषेकले अमिताभलाई बधाई समेत दिएका छन्।
“एक छोराका रूपमा मात्रै होइन तर एक कलाकार र प्रशंसकका रूपमा पनि तपाईंको ५० वर्षीय चलचित्र यात्रा देख्न पाउँदा खुशी लागेको छ”, बधाई दिँदै सार्वजनिक गरेको तस्वीरमा अभिषेकले लेखेका छन, “चलचित्र हेर्ने धेरै पुस्ताका मानिसले आफूलाई स–प्रेम बच्चन पुस्ताका दर्शक भन्ने गरेका छन्।”
यस्तै, अमिताभ बच्चनले भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष गरेको योगदानको कदर गर्दै अन्य कलाकारले पनि उनलाई बधाई दिएका छन्। बच्चनलाई बधाई दिनेमा उनका मिल्ने साथी एवं चलचित्र निर्माता आनन्द पण्डित पनि एक हुन्।
बधाई दिँदै उनले भनेका छन्, “बच्चन जी भारतीय चलचित्रका लागि एक अलौकिक व्यक्ति हुन्”, आनन्दले लेखेका छन्, “उनीसँग हामी धेरैले प्रेरणा लिन सकिन्छ।” ५० वर्षसम्मको निरन्तर अभिनयका लागि उनलाई नयाँदेखि पुराना कलाकारले बधाई दिएका छन्।
आउँदो ११ अक्टोबरमा ७७ वर्ष पुग्ने अमिताभले चलचित्र क्षेत्रमा ५० वर्ष अनवरत रूपमा लागे पनि चलचित्रमा उनको शुरूवाती दिन भने सुखद थिएन। उनको चलचित्र यात्रा अभिनेताका रुपमा शुरू भएको थिएन भने उनको आवाज र उचाईका कारण उनलाई कुनै चलचित्रमा भूमिका नमिल्ने गरेको विभिन्न अन्तर्वार्तमा उनले भन्ने गरेका छन्।
सन् १९६९ मा बनेको चलचित्र भुवन शोममा आवाज दिएर उनको चलचित्रको यात्रा शुरू भएको थियो। सन् १९७१ मा तत्कालीन समयका भारतीय चलचित्रका सुपरस्टार राजेश खन्नासँग अमिताभले आनन्द भन्ने चलचित्रमा अभिनय गरे। उक्त चलचित्रमा एक डाक्टरकोे भूमिका निर्वाह गरेका उनलाई फिल्म फेयर अवार्ड दिइएको थियो। सह–अभिनेताका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो।
सन् १९६९ मा चलचित्रमा अभिनय शुरू गरे पनि उनले सन् १९७३ सम्म असफलता मात्रै देख्नुपर्‍यो। योबीचमा उनले अभिनय गरेका १२ चलचित्र फ्लप भएका थिए भने दुई चलचित्र मात्रै सफल भए। जसमा ‘बम्बे टु गोवा’मा उनी प्रमुख अभिनेताका रूपमा थिए भने आनन्दमा उनी सह–अभिनेताका रूपमा थिए।
जावेद अख्तर र सलिम खानको जोडी सलिम–जावेदले लेखेका चलचित्र जञ्जीरबाट उनले चलचित्र क्षेत्रमा सफलताको चिढी चढेका बताइन्छ। जञ्जीरमा उनलाई एक ‘रिसाह युवा’का रूपमा प्रस्तुत गरिएको थियो।
त्यसपछि उनले अभिनय गरेका चलचित्र दिवार, सोले लगायतले भारतीय चलचित्र क्षेत्रको ट्रेण्ड नै परिर्वतन गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।
" /> काठमाडौं। भारतीय सिने नगरीका महानायक अमिताभ बच्चनले सिनेमा खेल्न थालेको ५० वर्ष पुगेको छ। बच्चनले सन् १९६९ मा ‘सात हिन्दुस्तानी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेका थिए। यस अवसरमा उनका छोरा अभिषेक बच्चनले एक तस्बिर सार्वजनिक गर्दै उनलाई बधाई दिएका छन्।
पोर्चुगलको उपनिवेशबाट भारतलाई मुक्त गर्न सात भारतीयले गरेको प्रयासलाई ‘सात हिन्दुस्तानी’ चलचित्रमा देखाइएको छ। भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष निरन्तर काम गरेकोमा छोरा अभिषेकले अमिताभलाई बधाई समेत दिएका छन्।
“एक छोराका रूपमा मात्रै होइन तर एक कलाकार र प्रशंसकका रूपमा पनि तपाईंको ५० वर्षीय चलचित्र यात्रा देख्न पाउँदा खुशी लागेको छ”, बधाई दिँदै सार्वजनिक गरेको तस्वीरमा अभिषेकले लेखेका छन, “चलचित्र हेर्ने धेरै पुस्ताका मानिसले आफूलाई स–प्रेम बच्चन पुस्ताका दर्शक भन्ने गरेका छन्।”
यस्तै, अमिताभ बच्चनले भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष गरेको योगदानको कदर गर्दै अन्य कलाकारले पनि उनलाई बधाई दिएका छन्। बच्चनलाई बधाई दिनेमा उनका मिल्ने साथी एवं चलचित्र निर्माता आनन्द पण्डित पनि एक हुन्।
बधाई दिँदै उनले भनेका छन्, “बच्चन जी भारतीय चलचित्रका लागि एक अलौकिक व्यक्ति हुन्”, आनन्दले लेखेका छन्, “उनीसँग हामी धेरैले प्रेरणा लिन सकिन्छ।” ५० वर्षसम्मको निरन्तर अभिनयका लागि उनलाई नयाँदेखि पुराना कलाकारले बधाई दिएका छन्।
आउँदो ११ अक्टोबरमा ७७ वर्ष पुग्ने अमिताभले चलचित्र क्षेत्रमा ५० वर्ष अनवरत रूपमा लागे पनि चलचित्रमा उनको शुरूवाती दिन भने सुखद थिएन। उनको चलचित्र यात्रा अभिनेताका रुपमा शुरू भएको थिएन भने उनको आवाज र उचाईका कारण उनलाई कुनै चलचित्रमा भूमिका नमिल्ने गरेको विभिन्न अन्तर्वार्तमा उनले भन्ने गरेका छन्।
सन् १९६९ मा बनेको चलचित्र भुवन शोममा आवाज दिएर उनको चलचित्रको यात्रा शुरू भएको थियो। सन् १९७१ मा तत्कालीन समयका भारतीय चलचित्रका सुपरस्टार राजेश खन्नासँग अमिताभले आनन्द भन्ने चलचित्रमा अभिनय गरे। उक्त चलचित्रमा एक डाक्टरकोे भूमिका निर्वाह गरेका उनलाई फिल्म फेयर अवार्ड दिइएको थियो। सह–अभिनेताका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो।
सन् १९६९ मा चलचित्रमा अभिनय शुरू गरे पनि उनले सन् १९७३ सम्म असफलता मात्रै देख्नुपर्‍यो। योबीचमा उनले अभिनय गरेका १२ चलचित्र फ्लप भएका थिए भने दुई चलचित्र मात्रै सफल भए। जसमा ‘बम्बे टु गोवा’मा उनी प्रमुख अभिनेताका रूपमा थिए भने आनन्दमा उनी सह–अभिनेताका रूपमा थिए।
जावेद अख्तर र सलिम खानको जोडी सलिम–जावेदले लेखेका चलचित्र जञ्जीरबाट उनले चलचित्र क्षेत्रमा सफलताको चिढी चढेका बताइन्छ। जञ्जीरमा उनलाई एक ‘रिसाह युवा’का रूपमा प्रस्तुत गरिएको थियो।
त्यसपछि उनले अभिनय गरेका चलचित्र दिवार, सोले लगायतले भारतीय चलचित्र क्षेत्रको ट्रेण्ड नै परिर्वतन गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।
"> चलचित्रमा अमिताभको ५० वर्ष: Dekhapadhi
चलचित्रमा अमिताभको ५० वर्ष
काठमाडौं। भारतीय सिने नगरीका महानायक अमिताभ बच्चनले सिनेमा खेल्न थालेको ५० वर्ष पुगेको छ। बच्चनले सन् १९६९ मा ‘सात हिन्दुस्तानी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेका थिए। यस अवसरमा उनका छोरा अभिषेक बच्चनले एक तस्बिर सार्वजनिक गर्दै उनलाई बधाई दिएका छन्।
पोर्चुगलको उपनिवेशबाट भारतलाई मुक्त गर्न सात भारतीयले गरेको प्रयासलाई ‘सात हिन्दुस्तानी’ चलचित्रमा देखाइएको छ। भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष निरन्तर काम गरेकोमा छोरा अभिषेकले अमिताभलाई बधाई समेत दिएका छन्।
“एक छोराका रूपमा मात्रै होइन तर एक कलाकार र प्रशंसकका रूपमा पनि तपाईंको ५० वर्षीय चलचित्र यात्रा देख्न पाउँदा खुशी लागेको छ”, बधाई दिँदै सार्वजनिक गरेको तस्वीरमा अभिषेकले लेखेका छन, “चलचित्र हेर्ने धेरै पुस्ताका मानिसले आफूलाई स–प्रेम बच्चन पुस्ताका दर्शक भन्ने गरेका छन्।”
यस्तै, अमिताभ बच्चनले भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष गरेको योगदानको कदर गर्दै अन्य कलाकारले पनि उनलाई बधाई दिएका छन्। बच्चनलाई बधाई दिनेमा उनका मिल्ने साथी एवं चलचित्र निर्माता आनन्द पण्डित पनि एक हुन्।
बधाई दिँदै उनले भनेका छन्, “बच्चन जी भारतीय चलचित्रका लागि एक अलौकिक व्यक्ति हुन्”, आनन्दले लेखेका छन्, “उनीसँग हामी धेरैले प्रेरणा लिन सकिन्छ।” ५० वर्षसम्मको निरन्तर अभिनयका लागि उनलाई नयाँदेखि पुराना कलाकारले बधाई दिएका छन्।
आउँदो ११ अक्टोबरमा ७७ वर्ष पुग्ने अमिताभले चलचित्र क्षेत्रमा ५० वर्ष अनवरत रूपमा लागे पनि चलचित्रमा उनको शुरूवाती दिन भने सुखद थिएन। उनको चलचित्र यात्रा अभिनेताका रुपमा शुरू भएको थिएन भने उनको आवाज र उचाईका कारण उनलाई कुनै चलचित्रमा भूमिका नमिल्ने गरेको विभिन्न अन्तर्वार्तमा उनले भन्ने गरेका छन्।
सन् १९६९ मा बनेको चलचित्र भुवन शोममा आवाज दिएर उनको चलचित्रको यात्रा शुरू भएको थियो। सन् १९७१ मा तत्कालीन समयका भारतीय चलचित्रका सुपरस्टार राजेश खन्नासँग अमिताभले आनन्द भन्ने चलचित्रमा अभिनय गरे। उक्त चलचित्रमा एक डाक्टरकोे भूमिका निर्वाह गरेका उनलाई फिल्म फेयर अवार्ड दिइएको थियो। सह–अभिनेताका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो।
जावेद अख्तर र सलिम खानको जोडी सलिम–जावेदले लेखेका चलचित्र जञ्जीरबाट उनले चलचित्र क्षेत्रमा सफलताको चिढी चढेका बताइन्छ। जञ्जीरमा उनलाई एक ‘रिसाह युवा’का रूपमा प्रस्तुत गरिएको थियो।
त्यसपछि उनले अभिनय गरेका चलचित्र दिवार, सोले लगायतले भारतीय चलचित्र क्षेत्रको ट्रेण्ड नै परिर्वतन गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्