नेपालगन्ज। प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना नेपालगन्जमा पक्राउ परेका छन् । पक्राउ परेकामा एक भारतीय र तीन नेपाली छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगन्ज उपमहानगरपालिका–९ बाट राजु भनिने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक भारत बहराइचका रोहन अन्सारी पनि पक्राउ परेका छन् । 

भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतमा नेपालगन्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाले बताए ।  

कात्तिक २१ मै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पनि प्रहरीले जनाएको छ ।

" /> नेपालगन्ज। प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना नेपालगन्जमा पक्राउ परेका छन् । पक्राउ परेकामा एक भारतीय र तीन नेपाली छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगन्ज उपमहानगरपालिका–९ बाट राजु भनिने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक भारत बहराइचका रोहन अन्सारी पनि पक्राउ परेका छन् । 

भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतमा नेपालगन्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाले बताए ।  

कात्तिक २१ मै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पनि प्रहरीले जनाएको छ ।

"> ब्राउनसुगर कारोबारी रंगेहात पक्राउ: Dekhapadhi
ब्राउनसुगर कारोबारी रंगेहात पक्राउ <p style="text-align:justify">नेपालगन्ज। प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जना नेपालगन्जमा पक्राउ परेका छन् । पक्राउ परेकामा एक भारतीय र तीन नेपाली छन् ।</p> <p style="text-align:justify">लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगन्ज उपमहानगरपालिका&ndash;९ बाट राजु भनिने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक भारत बहराइचका रोहन अन्सारी पनि पक्राउ परेका छन् ।&nbsp;</p> <p style="text-align:justify">भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतमा नेपालगन्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाले बताए । &nbsp;</p> <p style="text-align:justify">कात्तिक २१ मै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका&ndash;१ चिसापानीबाट ५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्ज उपमहानगरपालिका&ndash;४ का समीर अन्सारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पनि प्रहरीले जनाएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्