पेरिस। युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो ६ महिनामा करीब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ। कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो।

एयरबसले यस वर्षको पहिलो छ महिनामा करीब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ।

कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी ६ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ।

यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करीब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष कर भुक्तानीपछि करीब तीन अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ। रासस/एएफपी

" /> पेरिस। युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो ६ महिनामा करीब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ। कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो।

एयरबसले यस वर्षको पहिलो छ महिनामा करीब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ।

कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी ६ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ।

यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करीब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष कर भुक्तानीपछि करीब तीन अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ। रासस/एएफपी

"> कोभिड-१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी: Dekhapadhi
कोभिड-१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस। युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो ६ महिनामा करीब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ। कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो।

एयरबसले यस वर्षको पहिलो छ महिनामा करीब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ।

कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी ६ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ।

यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करीब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष कर भुक्तानीपछि करीब तीन अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ। रासस/एएफपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्