रौतहट । रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत अघि बढाउने तयारी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले आलमविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा समेत अनुसन्धान भइरहेको जनाएको छ ।

विभागले आज रौतहट जिल्ला अदालतलाई पत्र लेखेर थुनछेक बहसपछि आलम रिहा हुने भएमा आफूकहाँ बुझाउन पत्र लेखेको हो । रौतहट हत्याकाण्डका पीडित श्रीनारायण सिंह राजपुत समेतको जाहेरीले

आलमविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको विभागले जनाएको छ ।

विभागको पत्रमा भनिएको छ– ‘ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दा सम्मानित अदालतमा थुनछेक बहसको क्रममा रहेकोले उपर्युक्त मुद्दामा निज प्रतिवादी छुटिजाने भए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा उपस्थित गराईदिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ ।’

२७ चैत २०६४ मा भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त आलम गत २६ असोजमा पक्राउ परेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी अभियोगमा रौतहट जिल्ला अदालतमा दायर मुद्धामा थुनछेक बहस जारी छ ।

पढ्नुहाेस्ः

रौतहट हत्याकाण्डमा सशस्त्रका पूर्वएसपी पनि तानिए, इन्टरपोलमार्फत् हङकङबाट झिकाउने पहल

आलमबिरुद्ध रौतहट जिल्ला अदालतमा थुनछेक बहस जारी

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

आलमको पक्षमा बहस गर्न वरिष्‍ठ वकीलहरूको ओइरो

अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)

बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)

अदालतमा आलमको बयान दोस्रो दिन पनि सकिएन, भोलि फेरि बयान (भिडिओसहित)

हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा

अदालतमा आलमको बयान शुरु

एक घण्टा बयानपछि आलमलाई प्रहरीको जिम्मा लगाइयो, भोलि फेरि बयान हुने (भिडिओसहित)

शुरू भयो आलमको बयान (अपडेट)

बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा

आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान

आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर

रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार

पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी

रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो

रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने

रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)

पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप

पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

" /> रौतहट । रौतहटको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत अघि बढाउने तयारी गरिएको छ ।

"> आलमविरुद्ध अर्को मुद्दाको तयारी, अदालतबाट छुटे सम्पत्ति शुद्धीकरणको फन्दा!: Dekhapadhi
आलमविरुद्ध अर्को मुद्दाको तयारी, अदालतबाट छुटे सम्पत्ति शुद्धीकरणको फन्दा!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्