काठमाडौं । सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाईको काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले नेपाली कम्पनीले छपाईमा प्रतिस्पर्धा गर्न नसक्ने गरी सरकारले टेन्डर आह्वान गरेको भन्दै तत्काल काम अघि नबढाउन निर्देशन दिएको हो ।

बैठकले सरकारसँग छपाईको टेन्डर सम्बन्धमा भएका सबै प्रक्रियाको जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले सो सम्बन्धमा जानकारी लिन सम्बिन्धत निकायका पदाधिकारीहरूलाई २५ कात्तिकको बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।

" /> काठमाडौं । सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाईको काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले नेपाली कम्पनीले छपाईमा प्रतिस्पर्धा गर्न नसक्ने गरी सरकारले टेन्डर आह्वान गरेको भन्दै तत्काल काम अघि नबढाउन निर्देशन दिएको हो ।

बैठकले सरकारसँग छपाईको टेन्डर सम्बन्धमा भएका सबै प्रक्रियाको जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले सो सम्बन्धमा जानकारी लिन सम्बिन्धत निकायका पदाधिकारीहरूलाई २५ कात्तिकको बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।

"> अन्तःशुल्क स्टिकर छपाईको काम अघि नबढाउन लेखा समितिको निर्देशन: Dekhapadhi
अन्तःशुल्क स्टिकर छपाईको काम अघि नबढाउन लेखा समितिको निर्देशन
काठमाडौं । सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाईको काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले नेपाली कम्पनीले छपाईमा प्रतिस्पर्धा गर्न नसक्ने गरी सरकारले टेन्डर आह्वान गरेको भन्दै तत्काल काम अघि नबढाउन निर्देशन दिएको हो ।

बैठकले सरकारसँग छपाईको टेन्डर सम्बन्धमा भएका सबै प्रक्रियाको जानकारी लिने निर्णय पनि गरेको छ ।

समितिले सो सम्बन्धमा जानकारी लिन सम्बिन्धत निकायका पदाधिकारीहरूलाई २५ कात्तिकको बैठकमा उपस्थित हुन पत्राचार गरेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्