विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं। भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत आफ्नो भूमिमा समावेश गरेको राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षसँग छलफल गर्ने भएका छन्।

सत्तारूढ र प्रतिपक्ष दलका नेताहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरू र सीमा विज्ञहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

“भारतले हालै जारी गरेको राजनीतिक नक्शाले सिर्जित विवादबारे सबैको एउटै धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,” अर्यालले देखापढीसँग भने।

२३ कात्तिक दिउँसो ४ बजे बालुवाटारमा वृहत परामर्श बैठक बस्नेछ।

पढ्नुहाेस्

दूतावास अगाडि विद्यार्थीले जलाए भारतीय नक्सा (भिडिओ र तस्वीरसहित)

देउवाले भारतीय राजदूतलाई भने– 'कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हाे'

भारतसँग अविलम्ब वार्ता गर्न झलनाथको आग्रह

सरकारका प्रवक्ता भन्छन्- 'भारतकाे नक्शा अस्वीकार्य'

भारतद्वारा सार्वजनिक नक्साको विरोधमा नेविसंघको प्रदर्शन

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?

सरकारले भन्यो- कालापानी नेपालको हो

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति