काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले आज हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो।

 हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा प्रहरीले ज्योतिलाई २२ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

१९ कात्तिकमा सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।

" /> काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले आज हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो।

 हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा प्रहरीले ज्योतिलाई २२ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

१९ कात्तिकमा सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।

"> उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति: Dekhapadhi
उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति <p style="text-align:justify">काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।</p> <p style="text-align:justify">अदालतले&nbsp;आज&nbsp;हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो।</p> <p style="text-align:justify">&nbsp;हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा प्रहरीले ज्योतिलाई २२ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।&nbsp;</p> <p style="text-align:justify">१९ कात्तिकमा सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्