काठमाडाैं। प्रहरीले बाजुराबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य चुडामणि ओलीलगायत १६ जना छन्। उनीहरूलाई गौमुल गाउँपालिका वडा नम्बर ३ बाट आज दिउँसो पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख, डीएसपी उद्धवसिंह भाटले देखापढीलाई बताए ।

“म आफैं घटनास्थल पुगेको थिएँ, म मोटरसाइकलमा फर्कें, उनीहरूलाई ट्रयाक्टरमा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ”, डीएसपी भाटले टेलिफोनमा भने ।

चन्द समूहका नेता र कार्यकर्ताको ठूलो समूह बझाङबाट बाजुरा प्रवेश गरेको सूचना पाएपछि प्रहरी टोली परिचालित भएको र उनीहरूलाई गौमुल गाउँपालिका–३ बाट पक्राउ गरिएको उनले बताए।

“सूचना पाएपछि त्यहाँसम्म पुग्नै ४ घण्टा लाग्यो”, डीएसपी भाटले भने, “पक्राउ गर्नासाथ हत्कडी लगाएर हिंडाइहाल्याैं । झोला खानतलासी गर्न नपाएकाले हातहतियार र बन्दाेबस्तीका सामान के के छन् भन्ने स्पष्ट भइसकेको छैन।”

" /> काठमाडाैं। प्रहरीले बाजुराबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य चुडामणि ओलीलगायत १६ जना छन्। उनीहरूलाई गौमुल गाउँपालिका वडा नम्बर ३ बाट आज दिउँसो पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख, डीएसपी उद्धवसिंह भाटले देखापढीलाई बताए ।

“म आफैं घटनास्थल पुगेको थिएँ, म मोटरसाइकलमा फर्कें, उनीहरूलाई ट्रयाक्टरमा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ”, डीएसपी भाटले टेलिफोनमा भने ।

चन्द समूहका नेता र कार्यकर्ताको ठूलो समूह बझाङबाट बाजुरा प्रवेश गरेको सूचना पाएपछि प्रहरी टोली परिचालित भएको र उनीहरूलाई गौमुल गाउँपालिका–३ बाट पक्राउ गरिएको उनले बताए।

“सूचना पाएपछि त्यहाँसम्म पुग्नै ४ घण्टा लाग्यो”, डीएसपी भाटले भने, “पक्राउ गर्नासाथ हत्कडी लगाएर हिंडाइहाल्याैं । झोला खानतलासी गर्न नपाएकाले हातहतियार र बन्दाेबस्तीका सामान के के छन् भन्ने स्पष्ट भइसकेको छैन।”

"> बाजुरामा नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित १६ जना पक्राउ: Dekhapadhi
बाजुरामा नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित १६ जना पक्राउ
काठमाडाैं। प्रहरीले बाजुराबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य चुडामणि ओलीलगायत १६ जना छन्। उनीहरूलाई गौमुल गाउँपालिका वडा नम्बर ३ बाट आज दिउँसो पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख, डीएसपी उद्धवसिंह भाटले देखापढीलाई बताए ।

“म आफैं घटनास्थल पुगेको थिएँ, म मोटरसाइकलमा फर्कें, उनीहरूलाई ट्रयाक्टरमा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ”, डीएसपी भाटले टेलिफोनमा भने ।

चन्द समूहका नेता र कार्यकर्ताको ठूलो समूह बझाङबाट बाजुरा प्रवेश गरेको सूचना पाएपछि प्रहरी टोली परिचालित भएको र उनीहरूलाई गौमुल गाउँपालिका–३ बाट पक्राउ गरिएको उनले बताए।

“सूचना पाएपछि त्यहाँसम्म पुग्नै ४ घण्टा लाग्यो”, डीएसपी भाटले भने, “पक्राउ गर्नासाथ हत्कडी लगाएर हिंडाइहाल्याैं । झोला खानतलासी गर्न नपाएकाले हातहतियार र बन्दाेबस्तीका सामान के के छन् भन्ने स्पष्ट भइसकेको छैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्