उनले उक्त लागूऔषध भारतबाट ल्याएको प्रहरीसमक्ष बताएका छन्।

गुरुङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

उनले उक्त लागूऔषध भारतबाट ल्याएको प्रहरीसमक्ष बताएका छन्।

गुरुङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

"> लागूऔषधसहित एकजना पक्राउ: Dekhapadhi
लागूऔषधसहित एकजना पक्राउ
काठमाडौं। झापा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरीले मोरङ बेलबारी नगरपालिका–७, कुस्मे टोलका २२ वर्षीय विशाल गुरुङलाई पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङको साथबाट लागूऔषध लुपी जेसिक ४९ एम्पुल, हाईजोपाम ४९ एम्पुल र हाईड्रम लोराईड ४९ थान बरामद भएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनले उक्त लागूऔषध भारतबाट ल्याएको प्रहरीसमक्ष बताएका छन्।

गुरुङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्