काठमाडौं। विगत १० महिनाको अवधिमा करीब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको संख्यामा आएको बृद्धिले कुल पर्यटक संख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
" />
काठमाडौं। विगत १० महिनाको अवधिमा करीब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको संख्यामा आएको बृद्धिले कुल पर्यटक संख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । ">
२० लाख पर्यटक भित्र्याउने आधार बन्दै: Dekhapadhi
२० लाख पर्यटक भित्र्याउने आधार बन्दै
<p style="text-align:justify">काठमाडौं। विगत १० महिनाको अवधिमा करीब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले बढी हो ।<br />
<br />
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको संख्यामा आएको बृद्धिले कुल पर्यटक संख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । </p>