काठमाडौं। काठमाडौंको टुँडिखेललाई अतिक्रमणबाट जोगाउन आजदेखि ‘अकुपाई टुँडिखेल’ अभियान शुरु हुँदैछ । पहिलोदिन विहान ८ बजे मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिँदैछ । ‘अकुपाई टुँडिखेल’ अभियान तीन महिनासम्म चल्ने छ । जस अन्तर्गत प्रत्येक शनिबार मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिने छ ।
अतिक्रमणमा परेको टुँडिखेललाई पुर्वावस्थामै फर्काउन र देशैभर रहेका अन्य खुल्लास्थानहरुको संरक्षणका लागि सन्देश दिन पनि ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिए ।
''काठमाडौंसहित देशैभरका खुल्ला स्थानहरु कसरी अतिक्रमणको चपेटामा पर्दैछन् भन्ने चित्रण गर्न पनि हामीले यो अभियान थालेका हौं'', श्रेष्ठले भने, ''यो अभियानले तीनै तहका सरकारलाई खुल्ला ठाउँको संरक्षणप्रति जवाफदेही बनाउँछ भन्ने अपेक्षा छ ।''

''काठमाडौंसहित देशैभरका खुल्ला स्थानहरु कसरी अतिक्रमणको चपेटामा पर्दैछन् भन्ने चित्रण गर्न पनि हामीले यो अभियान थालेका हौं'', श्रेष्ठले भने, ''यो अभियानले तीनै तहका सरकारलाई खुल्ला ठाउँको संरक्षणप्रति जवाफदेही बनाउँछ भन्ने अपेक्षा छ ।'' ">
‘अकुपाई टुँडिखेल’ अभियान : टुँडिखेलमा मानवसाङ्लो बनाइँदै: Dekhapadhi
‘अकुपाई टुँडिखेल’ अभियान : टुँडिखेलमा मानवसाङ्लो बनाइँदै