कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखनमा संग्लन रहेको भन्दै २२ कात्तिकको साँझ एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-२ बस्ने सपना प्रजापति (३९) रहेको प्रहरीले जानकारी दिएको छ ।
चार जना युवतीलाई रोजगारी दिलाइदिने भन्दै दिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसवीको सहयोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए । प्रजापतिले काठमाडौको कंलकीबाट भारतको दिल्ली लैजान भन्दै चार युवतीलाई धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पुर्याएको भन्ने सुचना पाएपछि भारतीय सीमा सुरक्षा बलको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतिलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए।
पक्राउ परेकी प्रजापतिलाई मानब बेचबिखनको मुद्दा दर्ता गर्दै थप अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिए । रोजगारीको बहानामा बेचिन लागेकी युवतीहरु नुवाकोट, काठमाडौं र सिन्धुपाल्चोकका रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चारैजना युवतीलाई शान्ति पुनर्स्थापना गृह धनगढीमा राखेको छ ।

भारतको पलियाबाट चार युवतीको उद्धार, एक महिला पक्राउ: Dekhapadhi
भारतको पलियाबाट चार युवतीको उद्धार, एक महिला पक्राउ

कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखनमा संग्लन रहेको भन्दै २२ कात्तिकको साँझ एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-२ बस्ने सपना प्रजापति (३९) रहेको प्रहरीले जानकारी दिएको छ ।

चार जना युवतीलाई रोजगारी दिलाइदिने भन्दै दिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसवीको सहयोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए । प्रजापतिले काठमाडौको कंलकीबाट भारतको दिल्ली लैजान भन्दै चार युवतीलाई धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पुर्‍याएको भन्ने सुचना पाएपछि भारतीय सीमा सुरक्षा बलको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतिलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए।