काठमाडौं। भारतीय पक्षबाट विना कुनै सूचना नेपालगन्जको जमुनाहा नाका बन्द गरिएको छ । नाका बन्द गर्नुको कारणबारे नेपाल पक्षलाई कुनै पनि जानकारी गराइएको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भारतले आज विहानैदेखि नेपालगन्जको जमुनाहा नाका बन्द गरेको थाहा पाए पनि भारतीय पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको देखापढीलाई बताए ।

''विहानैदेखि नाका बन्द भयो रे भन्ने अनौपचारिकरुपमा थाहा पाएँ । उताबाट (भारतीय पक्षबाट) लिखित वा मौखिकरुपमा भने केही जानकारी आएको छैन'', प्रमुख जिल्ला अधिकारी खड्काले भने, ''अयोध्याको राम मन्दिरबारे आज भारतको अदालतबाट फैसला हुने भएकाले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखेर सीमा बन्द गरेको भन्ने सुनेको छु।''

नाका बन्द हुँदा नेपालबाट भारततर्फ जानेहरु समस्यामा परेका छन् । भारतीय सुरक्षाकर्मीले रोकेपछि थुप्रै यात्री जमुनाहा नाकामै अलपत्र भएका छन् । विरामी लगायत अत्यावश्यक काम परेकाहरुलाई भने भारत प्रवेश गर्न दिइएको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । भारततर्फबाट नेपाल आउन भने कुनै अवरोध छैन ।

" /> काठमाडौं। भारतीय पक्षबाट विना कुनै सूचना नेपालगन्जको जमुनाहा नाका बन्द गरिएको छ । नाका बन्द गर्नुको कारणबारे नेपाल पक्षलाई कुनै पनि जानकारी गराइएको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भारतले आज विहानैदेखि नेपालगन्जको जमुनाहा नाका बन्द गरेको थाहा पाए पनि भारतीय पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको देखापढीलाई बताए ।

''विहानैदेखि नाका बन्द भयो रे भन्ने अनौपचारिकरुपमा थाहा पाएँ । उताबाट (भारतीय पक्षबाट) लिखित वा मौखिकरुपमा भने केही जानकारी आएको छैन'', प्रमुख जिल्ला अधिकारी खड्काले भने, ''अयोध्याको राम मन्दिरबारे आज भारतको अदालतबाट फैसला हुने भएकाले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखेर सीमा बन्द गरेको भन्ने सुनेको छु।''

नाका बन्द हुँदा नेपालबाट भारततर्फ जानेहरु समस्यामा परेका छन् । भारतीय सुरक्षाकर्मीले रोकेपछि थुप्रै यात्री जमुनाहा नाकामै अलपत्र भएका छन् । विरामी लगायत अत्यावश्यक काम परेकाहरुलाई भने भारत प्रवेश गर्न दिइएको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । भारततर्फबाट नेपाल आउन भने कुनै अवरोध छैन ।

"> भारतद्वारा नेपालगन्जको जमुनाहा नाका एक्कासी बन्द: Dekhapadhi
भारतद्वारा नेपालगन्जको जमुनाहा नाका एक्कासी बन्द
काठमाडौं। भारतीय पक्षबाट विना कुनै सूचना नेपालगन्जको जमुनाहा नाका बन्द गरिएको छ । नाका बन्द गर्नुको कारणबारे नेपाल पक्षलाई कुनै पनि जानकारी गराइएको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भारतले आज विहानैदेखि नेपालगन्जको जमुनाहा नाका बन्द गरेको थाहा पाए पनि भारतीय पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको देखापढीलाई बताए ।

''विहानैदेखि नाका बन्द भयो रे भन्ने अनौपचारिकरुपमा थाहा पाएँ । उताबाट (भारतीय पक्षबाट) लिखित वा मौखिकरुपमा भने केही जानकारी आएको छैन'', प्रमुख जिल्ला अधिकारी खड्काले भने, ''अयोध्याको राम मन्दिरबारे आज भारतको अदालतबाट फैसला हुने भएकाले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखेर सीमा बन्द गरेको भन्ने सुनेको छु।''

नाका बन्द हुँदा नेपालबाट भारततर्फ जानेहरु समस्यामा परेका छन् । भारतीय सुरक्षाकर्मीले रोकेपछि थुप्रै यात्री जमुनाहा नाकामै अलपत्र भएका छन् । विरामी लगायत अत्यावश्यक काम परेकाहरुलाई भने भारत प्रवेश गर्न दिइएको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । भारततर्फबाट नेपाल आउन भने कुनै अवरोध छैन ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्