काठमाडौं। लामो समयदेखि प्रतीक्षा गरिएको विवादास्पद धार्मिकस्थल अयोध्याबारे अहिले केहीबेरमा भारतीय सर्वोच्च अदालते फैसला सुनाउने भएको छ। अयोध्याको राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरमा पूरा भएको थियो। नेपाली समय अनुसार सवा १० बजे फैसला सुनाउने भनिएको छ ।
भारतीय अधिकारीहरूले शान्ति कायम राख्न आग्रह गरेका छन्। उत्तर प्रदेश राज्यमा हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ । हिंसा फैलाउन सक्ने आशंकामा कात्तिक २२ मै सयौं मानिसहरु पक्राउ गरिएका छन् । अयोध्यास्थित १६औं शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौंदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ।
अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्। तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौंदेखि प्रार्थना गरिरहेको बताउँछन्।
भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले शान्तिका लागि अपील गर्दै सबैलाई फैसला स्वीकार गर्न आग्रह गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, "फैसला जे सुकै भएपनि त्यो कसैको हार वा जीत हुनेछैन।"
अयोध्याको विवादको केन्द्रमा १६ औं शताब्दीमा त्यहाँ बनेको एउटा मस्जिद छ। जुन सन् १९९२ मा हिन्दूहरूको एक समूहले भत्काइदिएको थियो। त्यसपछि भएको दङ्गामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको थियो।
बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको हो भन्ने धेरै हिन्दूहरूको विश्वास छ। मुस्लिमहरू भने सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँदै आएका छन् ।

विवादास्पद धार्मिकस्थल अयोध्याबारे केहीबेरमा भारतीय सर्वोच्च अदालतले फैसला सुनाउँदै: Dekhapadhi
विवादास्पद धार्मिकस्थल अयोध्याबारे केहीबेरमा भारतीय सर्वोच्च अदालतले फैसला सुनाउँदै