तनुहँ । भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जंगलमा परिचालित भएका छन् ।

भानु नगरपालिकाको वडा नं १, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रण अभियान शुरू भएको हो ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएका छन् ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले विज्ञ टोलीका साथमा स्थानीय शिकारी र स्थानीयबासीलाई पनि परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान, क्यामरा जडान गर्ने तयारी गरिएको छ ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको आक्रमण बढेको छ ।

जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवा गाउँ पस्न थालेको बरालको भनाइ छ । रासस

" /> तनुहँ । भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जंगलमा परिचालित भएका छन् ।

भानु नगरपालिकाको वडा नं १, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रण अभियान शुरू भएको हो ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएका छन् ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले विज्ञ टोलीका साथमा स्थानीय शिकारी र स्थानीयबासीलाई पनि परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान, क्यामरा जडान गर्ने तयारी गरिएको छ ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको आक्रमण बढेको छ ।

जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवा गाउँ पस्न थालेको बरालको भनाइ छ । रासस

"> चितुवा खोज्दै जंगलमा विज्ञ: Dekhapadhi
चितुवा खोज्दै जंगलमा विज्ञ
तनुहँ । भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जंगलमा परिचालित भएका छन् ।

भानु नगरपालिकाको वडा नं १, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रण अभियान शुरू भएको हो ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएका छन् ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले विज्ञ टोलीका साथमा स्थानीय शिकारी र स्थानीयबासीलाई पनि परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान, क्यामरा जडान गर्ने तयारी गरिएको छ ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको आक्रमण बढेको छ ।

जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवा गाउँ पस्न थालेको बरालको भनाइ छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्