काठमाडौं। भारतले हालै सार्वजनिक गरेको राजीनितक नक्शामा नेपाली भूमि समेत समावेश भएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारूढ तथा प्रतिपक्षी दलका नेताहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सीमा विज्ञहरूसहितको परामर्श छलफल शुरू भएको हो।
भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत आफ्नो भूमिमा समावेश गरेको राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसको चर्काे विरोध भइरहेको छ।
यसै विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाकेका हुन्।
बैठकमा सरकारकार मन्त्री, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, तत्कालीन् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी छन्।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, नेकपा नेता बामदेव गौतम, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा. रामशरण महत, रमेश लेखक पनि बैठकमा सहभागी छन्।
यसैगरी, राजपा नेपालका नेताहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, राप्रपा अध्यक्ष कमल थापा, नेमकिपाका प्रेम सुवाल पनि बैठकमा सहभागी छन्।
हेर्नुहोस् देखापढी का फोटो पत्रकार गोपेन राईले कैद गरेका थप तस्वीरहरू
पढ्नुहाेस्ः
विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
दूतावास अगाडि विद्यार्थीले जलाए भारतीय नक्सा (भिडिओ र तस्वीरसहित)
देउवाले भारतीय राजदूतलाई भने– 'कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हाे'
भारतसँग अविलम्ब वार्ता गर्न झलनाथको आग्रह
सरकारका प्रवक्ता भन्छन्- 'भारतकाे नक्शा अस्वीकार्य'
भारतद्वारा सार्वजनिक नक्साको विरोधमा नेविसंघको प्रदर्शन
परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?
सरकारले भन्यो- कालापानी नेपालको हो
यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण
भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति

बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू): Dekhapadhi
बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)

हेर्नुहोस् देखापढीका फोटो पत्रकार गोपेन राईले कैद गरेका थप तस्वीरहरू