काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) निर्धारित समयमै हुने भएको छ।

दुईपटक मिति सारिएको १३औँ साग १५–२४ मंसीरमा नेपालमा हुँदैछ।

नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो।

“साग सर्छ कि भन्ने धेरैलाई चिन्ता थियो । अब त्यो समस्या रहेन तोकिएको समय १–१० डिसेम्बरमै साग हुन्छ”, श्रेष्ठले भने। दक्षिण एशियाका अन्य सहभागी राष्ट्रहरू पनि  साग गर्न तयार छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले भौतिक पूर्वाधारको काम छिटै सकिने जानकारी दिए।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) निर्धारित समयमै हुने भएको छ।

दुईपटक मिति सारिएको १३औँ साग १५–२४ मंसीरमा नेपालमा हुँदैछ।

नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो।

“साग सर्छ कि भन्ने धेरैलाई चिन्ता थियो । अब त्यो समस्या रहेन तोकिएको समय १–१० डिसेम्बरमै साग हुन्छ”, श्रेष्ठले भने। दक्षिण एशियाका अन्य सहभागी राष्ट्रहरू पनि  साग गर्न तयार छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले भौतिक पूर्वाधारको काम छिटै सकिने जानकारी दिए।

"> ‘साग तोकिएकै समयमा हुन्छ’: Dekhapadhi
‘साग तोकिएकै समयमा हुन्छ’
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) निर्धारित समयमै हुने भएको छ।

दुईपटक मिति सारिएको १३औँ साग १५–२४ मंसीरमा नेपालमा हुँदैछ।

नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो।

“साग सर्छ कि भन्ने धेरैलाई चिन्ता थियो । अब त्यो समस्या रहेन तोकिएको समय १–१० डिसेम्बरमै साग हुन्छ”, श्रेष्ठले भने। दक्षिण एशियाका अन्य सहभागी राष्ट्रहरू पनि  साग गर्न तयार छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले भौतिक पूर्वाधारको काम छिटै सकिने जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्