काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वपक्षीय बैठकले पश्चिमी सीमामा नेपाली भूमि लिम्पियाधुरासम्म रहेको निष्कर्ष निकालेको छ।
भारतले केही दिनअघि जारी गरेको राजनीतिक नक्शामा नेपाली भूभागसमेत समेटेपछि त्यसको विरोधमा देशैभर प्रदर्शन भएको थियो। त्यसपछि भारतसँगको सीमा समस्या र नेपाली भूभाग अतिक्रमणबारे साझा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीले हिंजो सर्वपक्षीय बैठक आह्वान गरेका थिए। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरू तथा सीमाविज्ञहरूको सहभागिता थियो।
आज साँझ ९ बजे सकिएको बैठकमा सहभागीहरूले नेपाल–भारतबीचको सीमाबारे साझा धारणा तय गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा‍. राजन भट्टराईले देखापढीलाई बताए।
“बैठकले लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो र काली नदी नेपाल–भारतबीचको सीमानदी हो भन्ने साझा धारणा तय गरेको छ”, उनले भने, “कूटनीतिक पहलमार्फत् यसको समाधान खोजिनुपर्छ भन्नेमा पनि सबै एकमत हुनुभएको छ।”
सहभागीको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको विषयमा सबै एकजुट भएकोमा धन्यवाद दिएका थिए। “राष्ट्रिय हितका पक्षमा हामी सबै एक ठाउँ उभिएका छौं”, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भट्टराईले भने, “अब हामी कूटनीतिक पहलमार्फत् यसको निदानमा लाग्छौं।”
पढ्नुहाेस्
‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’
बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)
विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वपक्षीय बैठकले पश्चिमी सीमामा नेपाली भूमि लिम्पियाधुरासम्म रहेको निष्कर्ष निकालेको छ।
भारतले केही दिनअघि जारी गरेको राजनीतिक नक्शामा नेपाली भूभागसमेत समेटेपछि त्यसको विरोधमा देशैभर प्रदर्शन भएको थियो। त्यसपछि भारतसँगको सीमा समस्या र नेपाली भूभाग अतिक्रमणबारे साझा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीले हिंजो सर्वपक्षीय बैठक आह्वान गरेका थिए। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरू तथा सीमाविज्ञहरूको सहभागिता थियो।
आज साँझ ९ बजे सकिएको बैठकमा सहभागीहरूले नेपाल–भारतबीचको सीमाबारे साझा धारणा तय गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा‍. राजन भट्टराईले देखापढीलाई बताए।
“बैठकले लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो र काली नदी नेपाल–भारतबीचको सीमानदी हो भन्ने साझा धारणा तय गरेको छ”, उनले भने, “कूटनीतिक पहलमार्फत् यसको समाधान खोजिनुपर्छ भन्नेमा पनि सबै एकमत हुनुभएको छ।”
सहभागीको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको विषयमा सबै एकजुट भएकोमा धन्यवाद दिएका थिए। “राष्ट्रिय हितका पक्षमा हामी सबै एक ठाउँ उभिएका छौं”, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भट्टराईले भने, “अब हामी कूटनीतिक पहलमार्फत् यसको निदानमा लाग्छौं।”
पढ्नुहाेस्
‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’
बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)
विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
"> प्रमले बोलाएको सर्वपक्षीय बैठकको निष्कर्ष- लिम्पियाधुरासम्म नेपाली भूभाग: Dekhapadhi
प्रमले बोलाएको सर्वपक्षीय बैठकको निष्कर्ष- लिम्पियाधुरासम्म नेपाली भूभाग
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वपक्षीय बैठकले पश्चिमी सीमामा नेपाली भूमि लिम्पियाधुरासम्म रहेको निष्कर्ष निकालेको छ।
भारतले केही दिनअघि जारी गरेको राजनीतिक नक्शामा नेपाली भूभागसमेत समेटेपछि त्यसको विरोधमा देशैभर प्रदर्शन भएको थियो। त्यसपछि भारतसँगको सीमा समस्या र नेपाली भूभाग अतिक्रमणबारे साझा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीले हिंजो सर्वपक्षीय बैठक आह्वान गरेका थिए। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरू तथा सीमाविज्ञहरूको सहभागिता थियो।
“बैठकले लिम्पियाधुरासम्मको भूभाग नेपाली भूभाग हो र काली नदी नेपाल–भारतबीचको सीमानदी हो भन्ने साझा धारणा तय गरेको छ”, उनले भने, “कूटनीतिक पहलमार्फत् यसको समाधान खोजिनुपर्छ भन्नेमा पनि सबै एकमत हुनुभएको छ।”
सहभागीको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको विषयमा सबै एकजुट भएकोमा धन्यवाद दिएका थिए। “राष्ट्रिय हितका पक्षमा हामी सबै एक ठाउँ उभिएका छौं”, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भट्टराईले भने, “अब हामी कूटनीतिक पहलमार्फत् यसको निदानमा लाग्छौं।”
पढ्नुहाेस्
‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’
बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)
विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्