‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’

बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)

विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

" /> ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’

बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)

विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

"> प्रधानमन्त्री तहबाटै सीमा विवादबारे समाधान खोज्‍न सर्वदलीय सुझाव: Dekhapadhi
प्रधानमन्त्री तहबाटै सीमा विवादबारे समाधान खोज्‍न सर्वदलीय सुझाव
काठमाडौं। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुंग्याउन सरकारलाई सुझाएका छन्।

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशभित्र समेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २३ कात्तिकमा सर्वदलीय बैठक बोलाएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागि सबै राजनीतिक दलका प्रतिनिधि, पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरूले सीमा विवादलाई प्रधानमन्त्री तहकै वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

सुस्ता र कालापानीको सीमा विवाद सचिवस्तरीय संयन्त्रबाट टुंगो नलाग्ने बताउँदै सहभागिहरुले भने, “प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरी राजनीतिक तहको आयोग गठन गरेर कूटनीतिक तवरबाट विवाद मिलाउनुपर्छ।”

अतिक्रमित भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन तत्काल प्रभावकारी पहल थाल्न सहभागी दलका नेताहरुले सरकारलाई आग्रह गरेका छन्।

कालापानीको विषयमा राष्ट्रिय सहमति निर्माण भएको बताउँदै प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने प्रमाण र तथ्य संकलन गरी भारतीय पक्षसँग वार्ता र संवाद गर्ने बताए।

पढ्नुहाेस्

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो’

बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)

विवादास्पद भारतीय नक्शाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्