त्यसै गरी याे यस वर्ष ५१ दिन पार गर्ने दोस्रो चलचित्र हाे।

यसअघि गत जेठ महीनामा प्रदर्शनमा आएकाे ‘जात्रै जात्रा’ले ५१ दिन पार गरेकाे थियाे।

‘कबड्डी’ शृंखलामा सर्वाधिक व्यापार गर्ने रेकर्डसमेत यसको नाममा छ। तेस्रो भागसम्म आइपुग्दा सिरिजको अंकगणितीय भार उकालो लाग्दै गएको छ । यसका अघिल्ल्ला दुई भाग सुपरहिट बनेका थिए ।

यसपटक कबड्डीले 'ब्लकबस्टर'को उपमा पाएको छ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय छ।

चलचित्रकाे लेखन उपेन्द्र सुब्बाले गरेका हुन्।

"> ‘कबड्डी कबड्डी कबड्डी’ले पार गर्‍यो ५१औं दिन, १४ कराेड 'ग्रस कलेक्सन': Dekhapadhi
‘कबड्डी कबड्डी कबड्डी’ले पार गर्‍यो ५१औं दिन, १४ कराेड 'ग्रस कलेक्सन'
काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ ।

३ असोजमा रिलिज भएको चलचित्रले राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा ५१ दिन पार गरेको हो ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले ५१ दिनसम्म १४ करोड 'ग्रस कलेक्सन'को आँकडा छोएको वितरक कम्पनी स्टेशन ५ ले जनाएको छ।

याे नेपाली चलचित्रले गरेकाे वर्षकै सर्वाधिक 'ग्रस कलेक्सन' हाे।

त्यसै गरी याे यस वर्ष ५१ दिन पार गर्ने दोस्रो चलचित्र हाे।

यसअघि गत जेठ महीनामा प्रदर्शनमा आएकाे ‘जात्रै जात्रा’ले ५१ दिन पार गरेकाे थियाे।

‘कबड्डी’ शृंखलामा सर्वाधिक व्यापार गर्ने रेकर्डसमेत यसको नाममा छ। तेस्रो भागसम्म आइपुग्दा सिरिजको अंकगणितीय भार उकालो लाग्दै गएको छ । यसका अघिल्ल्ला दुई भाग सुपरहिट बनेका थिए ।

यसपटक कबड्डीले 'ब्लकबस्टर'को उपमा पाएको छ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय छ।

चलचित्रकाे लेखन उपेन्द्र सुब्बाले गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्