पढ्नुहाेस्

जुवाको खालबाट पक्राउ परेका मेजरमाथि सेनाले थाल्यो अनुसन्धान

सेनाका मेजरसहित ८ जना जुवाखालबाट पक्राउ

पढ्नुहाेस्

जुवाको खालबाट पक्राउ परेका मेजरमाथि सेनाले थाल्यो अनुसन्धान

सेनाका मेजरसहित ८ जना जुवाखालबाट पक्राउ

"> जुवाखालबाट समातिएका मेजरलाई सेनाले प्रहरीको जिम्मा लगायो: Dekhapadhi
जुवाखालबाट समातिएका मेजरलाई सेनाले प्रहरीको जिम्मा लगायो
काठमाडौं। जुवाखालबाट १५ कात्तिकमा पक्राउ परेका नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई सैनिक मुख्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ। टोखा–१० स्थित सामाखुशीको खरीबोट इलाकाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई सैनिक प्रहरी गण, जंगी अड्डामा बुझाएको थियो।

शाही प्रधानमन्त्रीको सुरक्षामा खटिएको सैनिक टोलीका सदस्य थिए।

उनलाई आज प्रहरीसमक्ष उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मेजर शाहीलाई उपस्थित गराइदिन पत्राचार गरेपछि उनलाई सेनाले वृत्तको जिम्मा लगाइएको जनाएको छ।

‘गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको सर्वविदितै छ। यस नीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिकासमेत लागू गरिएको’, निर्देशनालयद्वारा जारी विज्ञप्तिमा छ, ‘सोही बमोजिम गैर कानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरू उपर सैनिक ऐन बमोजिम कारवाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको छ।’

पढ्नुहाेस्

जुवाको खालबाट पक्राउ परेका मेजरमाथि सेनाले थाल्यो अनुसन्धान

सेनाका मेजरसहित ८ जना जुवाखालबाट पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्