लन्डन। आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यापारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ। हिजो आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रूपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन्।

चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्राध्यापक डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहेका छन्। निर्देशक पदमा रही विभिन्न क्षेत्रको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएका छन्। 

त्यस्तै, महासचिवमा एलिसन इरविन, सहसचिवमा चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन भएका छन्। संस्थाको सल्लाहकारहरूमा क्याथरिन नुन, लिन्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गङ्गाराम कँडेल मनोनयन भएका छन्। रासस

" /> लन्डन। आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यापारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ। हिजो आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रूपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन्।

चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्राध्यापक डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहेका छन्। निर्देशक पदमा रही विभिन्न क्षेत्रको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएका छन्। 

त्यस्तै, महासचिवमा एलिसन इरविन, सहसचिवमा चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन भएका छन्। संस्थाको सल्लाहकारहरूमा क्याथरिन नुन, लिन्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गङ्गाराम कँडेल मनोनयन भएका छन्। रासस

"> आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन    : Dekhapadhi आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रूपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरे।
  • नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य।
  • ">
    आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन     <p style="text-align: justify;">लन्डन। आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यापारीको अध्यक्षतामा आयरल्यान्ड&ndash;नेपाल चेम्बर अफ कमर्स गठन भएको छ। हिजो आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रूपमा आयरल्यान्ड&ndash;नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन्।</p> <p style="text-align: justify;">चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्राध्यापक डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहेका छन्। निर्देशक पदमा रही विभिन्न क्षेत्रको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, महासचिवमा एलिसन इरविन, सहसचिवमा चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन भएका छन्। संस्थाको सल्लाहकारहरूमा क्याथरिन नुन, लिन्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गङ्गाराम कँडेल मनोनयन भएका छन्। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्