काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

२१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ज्योति र उनकी छोरी सुरूची ज्योतिलाई थुनामा राखेरै अनुसन्धान गर्न यसअघि तीन दिनको म्याद थपिएको थियो। २३ कात्तिकमा म्याद सकिएपछि प्रहरीले आज बाबु छोरीलाई नै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले पाँच दिन म्याद थप गरिदिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए ।

पढ्नुहाेस्

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

" /> काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

२१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ज्योति र उनकी छोरी सुरूची ज्योतिलाई थुनामा राखेरै अनुसन्धान गर्न यसअघि तीन दिनको म्याद थपिएको थियो। २३ कात्तिकमा म्याद सकिएपछि प्रहरीले आज बाबु छोरीलाई नै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले पाँच दिन म्याद थप गरिदिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए ।

पढ्नुहाेस्

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

"> रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद: Dekhapadhi
रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी तथा पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतिलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

२१ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ज्योति र उनकी छोरी सुरूची ज्योतिलाई थुनामा राखेरै अनुसन्धान गर्न यसअघि तीन दिनको म्याद थपिएको थियो। २३ कात्तिकमा म्याद सकिएपछि प्रहरीले आज बाबु छोरीलाई नै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले पाँच दिन म्याद थप गरिदिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले देखापढीलाई बताए ।

पढ्नुहाेस्

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्