काठमाडौैं। १४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका ६४ जना उम्मेद्वार चुनावी मैदानमा छन्।

प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा २१, प्रदेशसभातर्फ भक्तपुर–१, ‘क’ मा १९, बाग्लुङ–२ ‘ख’मा दश र दाङ–३ ‘ख’ मा १४ जना उम्मेद्वार छन्। यसमा ५५ जना पुरुष र ९ जना महिला छन्।

निर्वाचन आयोगले आज प्रकाशित गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार कास्की–२ मा ११ जना राजनीतिक दलको तर्फबाट र दशजना स्वतन्त्र उम्मेद्वार छन्।

कास्कीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विद्या भट्टराई, नेपाली कांग्रेसका खमेराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी र राप्रपा संयुक्तकी गंगा मल्ल छन्।

साझा पार्टीका तर्फबाट रजनी केसी, नेपाली कांग्रेस (बीपी)का चन्द्रबहादुर रानाभाट, नेकपा मालेका टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, र देशभक्त समाजका वीरबहादुर विश्वकर्मा छन्।

स्वतन्त्रतर्फ विवेकशील नेपाली दलका प्रतिनिधित्व गर्दै जमुना शर्मा, कमलजंग कुँवर, उमनाथ गौतम, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रणबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुशिल भुषाल छन्

प्रदेश सभातर्फ भक्तपुरमा दलको तर्फबाट नौ र स्वतन्त्र दश गरी १९ जना उम्मेद्वार छन्। दलको तर्फबाट नेकपाका देवीप्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका निरज लवजु, समाजवादीका सुदर्शन मुनकर्मी, राप्रपाका श्यामप्रसाद नेपाल चुनावी मैदानमा छन्।

साझा पार्टीका सुरज प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, नेपाली कांग्रेस (वीपी)का मधुसुदन न्यौपाने र नेकपा मालेका सुदर्शन लामिछाने छन्। स्वतन्त्रतर्फ स्वतन्त्रतर्फ अर्जुन कोज्यू, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, जीवन नेपाल, संगिता पौडेल आचार्य, राकेश सुवाल, सुजाता देउजा, कृष्ण पोतामाहा र सुमना कार्कीको उम्मेद्वारी कायम भएको जिल्ला निर्वाचन अधिृकत घमचन्द्र तिमिल्सिनाले जानकारी दिए।

दाङमा दलको तर्फबाट १२ र स्वतन्त्र दुई छन्। दलको तर्फबाट नेकपाकी बिमला कुमारी खत्री वली, कांग्रेसका केशवराज शर्मा, राप्रपाका भूपाल रावत, राप्रपा संयुक्तका छोटिलाल थारु, समाजवादीका डिल्लीबहादुर डाँगी चुनावी मैदानमा छन्।

जिल्ला निर्वाचन कार्यालय दाङका अुनसार राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, नेमकिपाका सुरेश परियार, नेकपा मालेका हरिप्रसाद डाँगी, मंगोल नेश्नल पार्टीका धनश्याम चौधरी साझा पार्टीका शिबकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झोरबहादुर खत्री र नेपाली कांग्रेस (वीपी)का दीपककुमार धिताल छन्। स्वतन्त्रतर्फ गोविन्द केसी र टिकाराम आचार्य छन्।

यसैगरी बाग्लुङमा दलको तर्फबाट आठ र स्वतन्त्र दुई उम्मेद्वार छन्। नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट खिमविक्रम शाही, कांग्रेसका जितबहादुर शेरचन, राप्रपा संयुक्तका निमबहादुर भण्डारी, समाजवादीका अशोक कुमार विक, राप्रपाका गणेशबहादुर कुँवर, मंगोल नेश्नल पार्टीका मित्रबहादुर मगर, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल कुमार राई स्वतन्त्रतर्फ सन्तोष भण्डारी र शेरमान घर्ती छन्।

कास्की–२मा उम्मेद्वारी दिएका पुरुषोत्तम खनालले उम्मेद्वारी फिर्ता लिएपनि अन्यत्र कुनैपनि क्षेत्रका उम्मेद्वारे उम्मेद्वारी फिर्ता लिएका छैनन्। आयोगले आज बिहान १० देखि दिउँसो एकबजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकेको थियो। आयोगले भोलि बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ।

स्थानीय तहतर्फ उपमहानगर प्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष तथा नगर र गाउँपालिकाका वडाध्यक्षहरूको उवनिर्वाचनका लागि आयोगले २७ कात्तिकमा उम्मेद्वारी मनोनयपत्र दर्ताको समय निर्धारण गरेको छ। २७ कात्तिकमै मनोनयनपत्र दर्ता गराएका उम्मेद्वारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

तीनै तहको उपनिर्वाचनका लागि १४ मंसीरमा बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको छ। १६ साउनसम्म (उपनिर्वाचनको मिति घोषणा भएको दिन) १८ वर्ष उमेर पुगी मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

पढ्नुहाेस्

कास्की–२मा यी उम्मेद्वारले फिर्ता लिए उम्मेद्वारी

हेलिकप्टरमार्फत् सदरमुकाम पुर्‍याइए तर, उम्मेद्वारी फिर्ता लिन पाएनन्

उपनिर्वाचनका उम्मेद्वारविरूद्ध उजुरी परेन

" /> काठमाडौैं। १४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका ६४ जना उम्मेद्वार चुनावी मैदानमा छन्।

"> यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरू (अन्तिम नामावली): Dekhapadhi
यी हुन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरू (अन्तिम नामावली)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्